आईतवार, असार २९,२०८२ 03:14:05
  • आईतवार, असार २९,२०८२ 03:14:05
Global IME Bank Limited

नबिल बैंकले अग्राधिकार सेयर जारी गर्ने, विशेष साधारण सभा आह्वान

Hyundai Nepal
नबिल बैंकले अग्राधिकार सेयर जारी गर्ने, विशेष साधारण सभा आह्वान
Shivam Cement

काठमाण्डौ । नबिल बैंक लिमिटेडले अग्राधिकार सेयर जारी गर्ने भएको छ । बैंकले अग्राधिकार सेयर जारी गर्ने प्रमुख अजेण्डा पारित गर्ने उद्देश्यले विशेष साधारण सभा डाकेको छ ।  

बैंकको साउन २७ गते बसेको सञ्चालक समितिको बैठकले विशेष साधारण सभाको मिति तय गरेको हो । बैठकले आगामी भदौ १७ गते विशेष साधारण सभा आयोजना गर्ने निर्णय गरेको छ ।  

उक्त बैठकमा ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयर’ जारी गर्ने र अधिकृत,जारी तथा चुक्तापूँजी वृद्धि गर्नुका साथै प्रबन्धपत्र र नियमावलीको आवश्यक संशोधन गर्ने लगायतका अजेण्डाहरु पारित गरिनेछ ।  

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.