बुधबार, श्रावण १४,२०८२ 01:57:54
  • बुधबार, श्रावण १४,२०८२ 01:57:54
Global IME Bank Limited

कच्चा तेलको मूल्य २% भन्दा बढीले बढ्यो, प्रतिब्यारेल कति पुग्यो भाउ ?

Hyundai Nepal
कच्चा तेलको मूल्य २% भन्दा बढीले बढ्यो, प्रतिब्यारेल कति पुग्यो भाउ ?
Shivam Cement

काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा कच्चा तेलको ह्वात्तै बढेको छ । पछिल्लो कारोबार सत्रमा कच्चा तेलको मूल्य २ प्रतिशत भन्दा बढीले बढेको छ ।  

डब्लुटीआई क्रुडको मूल्य २.४९ प्रतिशत अर्थात १.८२ डलरले बढेरर प्रतिब्यारेल ७४.८३ डलर पुगेको छ ।  

यस्तै ब्रेन्ड क्रुडको मूल्य पनि २.३३ प्रतिशत अर्थात १.८० डलरले बढेको छ । यो वृद्धिसँगै ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ७९.०२ डलर कायम भएको छ ।  

अमेरिकी केन्द्रीय बैंकले सेप्टेम्बर महिनाका लागि ब्याजदरमा कटौती गर्ने सम्भावना प्रबल बनेसँगै तेलको मूल्य बढेको छ । अमेरिकी रोजगारीमा आएको कमीका कारण मन्दी आउन सक्ने सम्भावित खतराका कारण गत साता दुवै ब्रेन्चमार्कको मूल्य गत जनवरी पछिकै न्यून स्तरमा पुगेको थियो । 

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.