शनिबार, श्रावण १०,२०८२ 08:01:41
  • शनिबार, श्रावण १०,२०८२ 08:01:41
Global IME Bank Limited

एनएमबी बैंकले अग्राधिकार सेयर जारी गर्ने

Hyundai Nepal
एनएमबी बैंकले अग्राधिकार सेयर जारी गर्ने
Shivam Cement

काठमाण्डौ । एनएमबी बैंक लिमिटेडले अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने भएको छ । बैंकले रु.१०० दरका ३ करोड इकाई अर्थात ३ अर्ब बराबरको ८.२५ प्रतिशत लाभांश दर कायम गरी अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने भएको हो ।  

बैंकको भदौ १४ गते बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको बैंकले जनाएको छ । उक्त बैठकल नेपाल राष्ट्र बैंकलगायत नियमनकारी निकायहरुबाट स्वीकृति प्राप्त भए पश्चात अग्राधिकार सेयर जारी गर्ने निर्णय गरेको बैंकद्वारा जारी सूचनामा उल्लेख छ । 

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.