बिहीबार, आश्विन ३,२०८१ 07:38:35
IME remit
  • बिहीबार, आश्विन ३,२०८१ 07:38:35
IME remit
Global IME Bank Limited

आज अधिकांश तरकारीको मूल्य बढ्यो, कुनको भाउ कति ?

Hyundai Nepal
आज अधिकांश तरकारीको मूल्य बढ्यो, कुनको भाउ कति ?
Nabil Bank Limited

काठमाण्डौ । आज अधिकांश तरकारीको मूल्य बढेको छ । कालिमाटी फलफुल तथा तरकारी बजार विकास समितिका अनुसार आज हरियो लसुनको मूल्य ७८ प्रतिशतले बढेको छ । यससँगै हरियो लसुनको औषत प्रतिकेजी मूल्य ११६ रुपैयाँ कायम भएको छ ।  

यस्तै आज हरियो धनियाको मूल्य ३२ प्रतिशतले बढेर ४३३ रुपैयाँ, खुर्सानी हरियो(बुलेट)७८ प्रतिशतले बढेर ११६ रुपैयाँ, खुर्सानी हरियो ४७ प्रतिशतले बढेर ९६ रुपैयाँ, काक्रो(लोकल)७ प्रतिशतले बढेर ५९ रुपैयाँ, जिरीको साग ८४ प्रतिशतले बढेर १७५ रुपैयाँ, ब्रोकाउली १३ प्रतिशतले बढेर २२३ रुपैयाँ, कुरीलो ९ प्रतिशतले बढेर ४३३ रुपैयाँ, प्याज हरियो ५८ प्रतिशतले बढेर ३७५ रुपैयाँ, तोरीको साग १३ प्रतिशतले बढेर ८५ रुपैयाँ, रायोको साग ६२ प्रतिशतले बढेर १९३ रुपैयाँ, घिरौला ४५ प्रतिशतले बढेर ८० रुपैयाँ, हरियो फर्सी(डल्लो)२२ प्रतिशतले बढेर ५५ रुपैयाँ, चिचिण्डो २३ प्रतिशतले बढेर ४३ रुपैयाँ, टाटे सिमी १० प्रतिशतले बढेर १२६ रुपैयाँ, भन्टा(डल्लो)३ प्रतिशतले बढेर ४६ रुपैयाँ,रातो आलु २ प्रतिशतले बढेर ७० रुपैयाँ र स्थानिय काउली(ज्यापु)२० प्रतिशतले बढेर १५६ रुपैयाँ कायम भएको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited
Mahalaxmi Development Bank

आज गोलभेडा ठूलो(भारतीयं)को मूल्य १५ प्रतिशतले घटेर ५५ रुपैयाँ, रातो आलु (भारतींय)५ प्रतिशतले घटेर ५५ रुपैयाँ, सेतो आलु ३ प्रतिशतले घटेर ५४ रुपैयाँ, रातो मूला १४ प्रतिशतले घटेर ३८ रुपैयाँ, सेतो मुला(लोकल)१५ प्रतिशतले घटेर २३ रुपैयाँ, भटमाशकोशा १३ प्रतिशतले घटेर ९५ रुपैयाँ,तिते करेला १२ प्रतिशतले घटेर ६६ रुपैयाँ, घिउ सिमी हाईब्रिड १० प्रतिशतले घटेर ८५ रुपैयाँ र भिण्डी ११ प्रतिशतले घटेर ३१ रुपैयाँ कायम भएको छ ।     

Sagarmatha Cement
Shivam Cement
Nepal Investment Mega Bank Limited
Mahalaxmi Development Bank
Bizshala
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.