शनिबार, चैत्र ३०,२०८१ 06:08:49
IME remit
  • शनिबार, चैत्र ३०,२०८१ 06:08:49
IME remit
Global IME Bank Limited

हरियो धनियाको मूल्य ३०% ले घट्यो, गोलभेडा र हरियो लसुनको भने बढ्यो

Hyundai Nepal
हरियो धनियाको मूल्य ३०% ले घट्यो, गोलभेडा र हरियो लसुनको भने बढ्यो
Nabil Bank Limited

काठमाण्डौ । हरियो धनियाको मूल्य घटेको छ । कालिमाटी फलफुल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार हरियो धनियाको मूल्य ३० प्रतिशतले घटेको छ ।  

यससँगै हरियो धनियाको औषत प्रतिकेजी मूल्य २२६ रुपैयाँमा सीमित बनेको छ । अघिल्लो दिन भने यसको औषत प्रतिकेजी मूल्य ३२६ रुपैयाँ थियो ।  

Shivam Cement
Bizshala
CG Motors

यस्तै आज भेडे खुर्सानीको औषत प्रतिकेजी मूल्य १७ प्रतिशतले घटेर ९५ रुपैयाँ,हरियो खुर्सानी(माछे)को मूल्य २६ प्रतिशतले घटेर ५५ रुपैयाँ,जिरीको साग १२ प्रतिशतले घटेर १४० रुपैयाँ, ब्रोकाउली १२ प्रतिशतले घटेर १६६ रुपैयाँ, न्यूरो १० प्रतिशतले घटेर ८५ रुपैयाँ, च्याउ(डल्ले)४ प्रतिशतले घटेर ४५३ रुपैयाँ, तोरीको साग २३ प्रतिशतले घटेर ६५ रुपैयाँ, रायो साग २३ प्रतिशतले घटेर १२५ रुपैयाँ, स्कुस ७ प्रतिशतले घटेर २७ रुपैयाँ, भिण्डी ७ प्रतिशतले घटेर २७ रुपैयाँ, टाटे सिमी ११ प्रतिशतले घटेर ७५ रुपैयाँ र स्थानिय काउली(ज्यापु)६ प्रतिशतले घटेर १३५ रुपैयाँ कायम भएको छ ।  

आज गोलभेडा सानो लोकलको मूल्य भने २१ प्रतिशतले बढेर २८ रुपैयाँ, गोलभेडा सानो टनेल ७ प्रतिशतले बढेर ३५ रुपैयाँ, प्याज सकेको भारतीय ३ प्रतिशतले बढेर १२७ रुपैयाँ, गाजर लोकल १० प्रतिशतले बढेर १०५ रुपैयाँ, काउली स्थानिय ४ प्रतिशतले बढेर ११५ रुपैयाँ, मूला सेतो(लोकल)११ प्रतिशतले बढेर २५ रुपैैयाँ, बोडी तने २७ प्रतिशतले बढेर १०८ रुपैयाँ, घिउ सिमी लोकल ११ प्रतिशतले बढेर ९५ रुपैयाँ, लसुन हरियोको मूल्य १८ प्रतिशतले बढेर ३२६ रुपैयाँ, घिउ सिमी हार्यब्रिड ११ प्रतिशतले बढेर ९५ रुपैयाँ र च्याउ कन्य ८ प्रतिशतले बढेर १७६ रुपैयाँ कायम भएको छ ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.