शनिबार, पुष २०,२०८१ 05:04:28
IME remit
  • शनिबार, पुष २०,२०८१ 05:04:28
IME remit
Global IME Bank Limited

टाटे सिमीको मूल्य ३६% ले बढ्यो, ब्रोकाउलीको भने घट्यो

Hyundai Nepal
टाटे सिमीको मूल्य ३६% ले बढ्यो, ब्रोकाउलीको भने घट्यो
Nabil Bank Limited

काठमाण्डौ । आज टाटे सिमीको मूल्य बढेको छ । कालिमाटी फलफुल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार टाटे सिमीको मूल्य ३६ प्रतिशतले बढेको हो ।  

यससँगै टाटे सिमीको औषत प्रतिकेजी मूल्य ७५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन भने यसको औषत प्रतिकेजी मूल्य ५५ रुपैयाँ थियो ।  

Bizshala
Shivam Cement
CG Motors

यस्तै आज गोलभेडा ठूलो भारतीयको मूल्य १८ प्रतिशतले बढेर ६५ रुपैयाँ, काउली स्थानिय १५ प्रतिशतले बढेर ११० रुपैयाँ, बोडी तने ३० प्रतिशतले बढेर ८५ रुपैयाँ, तिते करेला ३० प्रतिशतले बढेर ८५ रुपैयाँ, चिचिण्डो ८ प्रतिशतले बढेर ३० रुपैयाँ, घिरौला १८ प्रतिशतले बढेर ६५ रुपैयाँ, च्याउ(कन्य)२६ प्रतिशतले बढेर १७६ रुपैयाँ, च्याउ(डल्ले)११ प्रतिशतले बढेर ४७६ रुपैयाँ, काक्रो लोकल १८ प्रतिशतले बढेर  ६५ रुपैयाँ, काक्रो(हाईब्रिड)१६ प्रतिशतले बढेर ३५ रुपैयाँ र खुर्सानी हरियो(माछे)१८ प्रतिशतले बढेर ६५ रुपैयाँ कायम भएको छ ।  

कालिमाटी फलफुल तथा तरकारी बजार विकास समितिका अनुसार आज घिउ सिमी लोकलको मूल्य १० प्रतिशतले घटेर ८५ रुपैयाँ, घिउ सिमी हाईब्रिड १० प्रतिशतले घटेर ८५ रुपैयाँ, भटमाशकोसाको मूल्य ३१ प्रतिशतले घटेर ७५ रुपैयाँ, परवल(लोकल)१८ प्रतिशतले घटेर ४५ रुपैयाँ, प्याज हरियो ११ प्रतिशतले घटेर २०० रुपैयाँ र ब्रोकाउली ११ प्रतिशतले घटेर १३३ रुपैयाँ निर्धारण भएको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Bizshala
Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
IME remit
New Office
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.

Global IME Bank Limited
X
Global IME Bank Limited
X