शनिबार, चैत्र ३०,२०८१ 06:10:23
IME remit
  • शनिबार, चैत्र ३०,२०८१ 06:10:23
IME remit
Global IME Bank Limited

टाटे सिमीको मूल्य ३६% ले बढ्यो, ब्रोकाउलीको भने घट्यो

Hyundai Nepal
टाटे सिमीको मूल्य ३६% ले बढ्यो, ब्रोकाउलीको भने घट्यो
Nabil Bank Limited

काठमाण्डौ । आज टाटे सिमीको मूल्य बढेको छ । कालिमाटी फलफुल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार टाटे सिमीको मूल्य ३६ प्रतिशतले बढेको हो ।  

यससँगै टाटे सिमीको औषत प्रतिकेजी मूल्य ७५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन भने यसको औषत प्रतिकेजी मूल्य ५५ रुपैयाँ थियो ।  

Shivam Cement
Bizshala
CG Motors

यस्तै आज गोलभेडा ठूलो भारतीयको मूल्य १८ प्रतिशतले बढेर ६५ रुपैयाँ, काउली स्थानिय १५ प्रतिशतले बढेर ११० रुपैयाँ, बोडी तने ३० प्रतिशतले बढेर ८५ रुपैयाँ, तिते करेला ३० प्रतिशतले बढेर ८५ रुपैयाँ, चिचिण्डो ८ प्रतिशतले बढेर ३० रुपैयाँ, घिरौला १८ प्रतिशतले बढेर ६५ रुपैयाँ, च्याउ(कन्य)२६ प्रतिशतले बढेर १७६ रुपैयाँ, च्याउ(डल्ले)११ प्रतिशतले बढेर ४७६ रुपैयाँ, काक्रो लोकल १८ प्रतिशतले बढेर  ६५ रुपैयाँ, काक्रो(हाईब्रिड)१६ प्रतिशतले बढेर ३५ रुपैयाँ र खुर्सानी हरियो(माछे)१८ प्रतिशतले बढेर ६५ रुपैयाँ कायम भएको छ ।  

कालिमाटी फलफुल तथा तरकारी बजार विकास समितिका अनुसार आज घिउ सिमी लोकलको मूल्य १० प्रतिशतले घटेर ८५ रुपैयाँ, घिउ सिमी हाईब्रिड १० प्रतिशतले घटेर ८५ रुपैयाँ, भटमाशकोसाको मूल्य ३१ प्रतिशतले घटेर ७५ रुपैयाँ, परवल(लोकल)१८ प्रतिशतले घटेर ४५ रुपैयाँ, प्याज हरियो ११ प्रतिशतले घटेर २०० रुपैयाँ र ब्रोकाउली ११ प्रतिशतले घटेर १३३ रुपैयाँ निर्धारण भएको छ ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.