बुधबार, असार १०,२०८३ 07:19:39
Bizshala
  • बुधबार, असार १०,२०८३ 07:19:39
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सानिमा इक्विटी फण्डको इकाईमूल्य समायोजन, प्रतिइकाई कति ?

Laxmi Sunrise Bank Limited
सानिमा इक्विटी फण्डको इकाईमूल्य समायोजन, प्रतिइकाई कति ?

काठमाण्डौ । सानिमा इक्विटी फण्डको इकाईमूल्य समायोजन भएको छ ।

 

सानिमा म्युचुअल फण्डअन्तर्गत सञ्चालित सानिमा इक्विटी फण्डका इकाईधनीहरुलाई घोषणा गरिएको १५ प्रतिशत नगद लाभांशका इकाईमूल्य समायोजन भएको हो ।  

 

New Office
CG Motors
Garima Development Bank

नेप्सेमा भएको सेयरमूल्य समायोजनपश्चात फण्डको प्रति इकाई मूल्य १०.९० रुपैयाँ कायम भएको छ ।  

फण्डको अन्तिम कारोबार मूल्य प्रतिइकाई १२.४० रुपैयाँ कायम थियो । लाभांश वितरण प्रयोजनका लागि यो फण्डको बुक क्लोज आज हुँदैछ । यसर्थ भदौ २५ गतेसम्म कायम ईकाईधनीहरु मात्रै यो फण्डको लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.