सानिमा ग्रोथ फण्डको लाभांश घोषणा
काठमाण्डौ। सानिमा म्युचुअल फण्डअन्तर्गत सञ्चालित सानिमा ग्रोथ फण्डका इकाईधनीहरुका लागि लाभांश घोषणा गरिएको छ । योजनानन व्यवस्थापक सानिमा क्यापिटलको भदौ ५ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ का लागि इकाईधनीहरूलाई ५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।सानिमा बैंक लिमिटेड कोष प्रवर्द्धक तथा सानिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक/डिपोजिटरी...

