शनिबार, श्रावण १०,२०८२ 08:59:44
  • शनिबार, श्रावण १०,२०८२ 08:59:44
Global IME Bank Limited

सानिमा लार्ज क्याप फण्डको प्रतिफल स्थगन

Hyundai Nepal
सानिमा लार्ज क्याप फण्डको प्रतिफल स्थगन
Shivam Cement

काठमाण्डौ सानिमा लार्ज क्याप फण्डको प्रतिफल वितरण स्थगन गरिएको छ । सानिमा बैंक लिमिटेड कोष प्रवर्धक तथा सानिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहि सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सानिमा लार्ज क्याप फण्डको १० प्रतिशत प्रतिफल वितरण स्थगन गरिएको हो ।  

नेपाल धितोपत्र बोर्डले भदौ २५ गते लाभांश स्थगन गर्न निर्देशन दिए बमोजिम हाल उक्त योजनाको प्रतिफल वितरण कार्य स्थगन गरिएको सानिमा क्यापिटलले जनाएको छ ।  

योजना व्यवस्थापक सानिमा क्यापिटलको भदौ १४ गते बसेको सञ्चालक समितिको बैठकले  सानिमा इक्विटी फण्डका लागि १५ प्रतिशत सानिमा लार्ज क्याप फण्डका लागि १० प्रतिशत र सानिमा ग्रोथ फण्ड लागि पनि १० प्रतिशत नगद लाभांश ९कर सहित० प्रदान गर्ने निर्णय गरेको थियो । 

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.