आईतवार, आश्विन १८,२०८३ 05:05:23
Bizshala
  • आईतवार, आश्विन १८,२०८३ 05:05:23
Bizshala
Global IME Bank Limited

पहिरोका कारण सुदूरपश्चिमका प्रमुख राजमार्गहरु अवरुद्ध

Bizshala
पहिरोका कारण सुदूरपश्चिमका प्रमुख राजमार्गहरु अवरुद्ध
New Office

काठमाण्डौ । अविरल वर्षासँगै आएको पहिरोका कारण सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका विभिन्न राजमार्ग अवरुद्ध भएका छन् । पहिरोका कारण धनगढी—डडेलधुरा (भीमदत्त( , डडेलुधरा —दिपायल (केआईसिंह) , बुडर—जोगबुढा सडक, खोड्पे—बझाङ(जयपृथ्वी) राजमार्गमा आवागमन अवरुद्ध भएको छ ।

सैगरी डोटीको जोरायल सडक,र सहजपुर —बिपीनगर सडकमा पनि गएको पहिरोले बाटो अवरुद्ध भएको छ । राजमार्गमा गएको पहिरोका कारण गन्तव्य तर्फ हिँडेका यातायातका साधन बीचबाटैमै रोकिएका छन् ।

जल तथा मौसम विज्ञान विभागका अनुसार सुदूरपश्चिम प्रदेशमा आज हावाहुरी सहित  भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ । 

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited
Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.