बिहीबार, आश्विन ३,२०८१ 07:26:24
IME remit
  • बिहीबार, आश्विन ३,२०८१ 07:26:24
IME remit
Global IME Bank Limited

पिंडालूको मूल्य ३६% ले बढ्यो, बोडी तने र घिरौलाको भने घट्यो

Hyundai Nepal
पिंडालूको मूल्य ३६% ले बढ्यो, बोडी तने र घिरौलाको भने घट्यो
Nabil Bank Limited

काठमाण्डौ । पिंडालूको मूल्य बढेको छ । कालिमाटी फलफुल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार पिंडालूको औषत मूल्य ३६ प्रतिशतले बढेको छ ।  

यससँगै पिंडालूको औषत प्रतिकेजी मूल्य ७५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन भने यसको औषत प्रतिकेजी मूल्य ५५ रुपैयाँ थियो ।  

CG Motors
Muktinath Bikas Bank Limited
Mahalaxmi Development Bank

यस्तै आज गोलभेडा सानो(लोकल)को मूल्य ७ प्रतिशतले बढेर २५ रुपैयाँ, गाजर(तराई)२९ प्रतिशतले बढेर ११० रुपैयाँ, मूला रातो २६ प्रतिशतले बढेर ३५ रुपैयाँ, घिउ सिमी(हाईब्रिड)१३ प्रतिशतले बढेर ८५ रुपैयाँ, भटमाशकोसा १३ प्रतिशतले बढेर ८५ रुपैयाँ, भिण्डी १० प्रतिशतले बढेर २७ रुपैयाँ, च्याउ(डल्ले)८ प्रतिशतले बढेर ३२६ रुपैयाँ, ब्रोकाउली ६ प्रतिशतले बढेर ११६ रुपैयाँ र भेडे खुर्सानी १५ प्रतिशतले बढेर ११० रुपैयाँ कायम भएको छ ।  

Sagarmatha Cement
Shivam Cement

कालिमाटी फलफुल तथा तरकारी बजार विकास समितिका अन्ुसार आज गाजर लोकलको मूल्य १३ प्रतिशतले घटेर ९५ रुपैयाँ, काउली(स्थानिय)३ प्रतिशतले घटेर ९५ रुपैयाँ, भन्टा(लाम्चो)१४ प्रतिशतले घटेर ३० रुपैयाँ, भन्टा(डल्लो)२२ प्रतिशतले घटेर ३५ रुपैयाँ, बोडी तने १८ प्रतिशतले घटेर ४५ रुपैयाँ, चिचिण्डो १४ प्रतिशतले घटेर ३० रुपैयाँ, घिरौला १८ प्रतिशतले घटेर ४५ रुपैयाँ, रायो साग २६ प्रतिशतले घटेर ११० रुपैयाँ,च्याउ(कन्य)८ प्रतिशतले घटेर १८० रुपैयाँ, हरियो धनिया २२ प्रतिशतले घटेर १४५ रुपैयाँ र लसुन हरियो १५ प्रतिशतले घटेर २२६ रुपैयाँमा कारोबार भईरहेको छ ।  

Nepal Investment Mega Bank Limited
Mahalaxmi Development Bank
Bizshala
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.