सोमबार, माघ १२,२०८२ 01:04:10
Bizshala
  • सोमबार, माघ १२,२०८२ 01:04:10
Bizshala
Global IME Bank Limited
Bizshala

महालक्ष्मी साहित्य पुरस्कार महाकाब्यकार मुना अर्याललाई प्रदान

महालक्ष्मी साहित्य पुरस्कार महाकाब्यकार मुना अर्याललाई प्रदान
Shivam Cement

काठमाण्डौ । २१ औं संस्करण तथा वर्ष २०८० को महालक्ष्मी साहित्य पुरस्कार मुना अर्याललाई प्रदान गरिएको छ । असोज ५ गते महाकाब्यकार मुना अर्याललाई एक विशेष कार्यक्रमका बीच उक्त पुरस्कार प्रदान गरिएको हो ।  

तत्कालिन यती फाइनान्स लिमिटेड (हाल महालक्ष्मी विकास बैंकसँग मर्जर भएको) बाट भाषा, साहित्यको क्षेत्रमा योगदान पुर्याउने साहित्यकारहरुलाई सम्मान गर्नुपर्छ भन्ने प्रमुख उद्देश्यका साथ विसं २०५९ सालमा स्थापित यस पुरस्कार यस वर्ष मातृभुमी साहित्य समाज, मकवानपुरको संयोजनमा साहित्यकार मुना अर्याललाई प्रदान गरिएको हो ।

Bizshala
Garima Development Bank
New Office

मातृभुमी साहित्य समाज मकवानपुरका अध्यक्ष कृष्णप्रसाद दाहालको सभाध्यक्षता तथा बागमती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री सुरजचन्द्र लामिछानेको प्रमुख आतिथ्यतामा सञ्चालित उक्त कार्यक्रममा बैकका बागमती प्रदेश ‘ख’ का प्रदेश प्रमुख र आन्तरिक मामिला तथा कानूनमन्त्री सुरजचन्द्र लामिछानेले संयुक्त रुपमा प्रदान गरेका थिए । यस कार्यबाट नेपालमा साहित्य क्षेत्रको विकास तथा संरक्षण गर्न योगदान पुग्ने विश्वास बैंकले लिएको जनाएको छ ।  

Laxmi Sunrise Bank Limited
IME remit
Bizshala

महालक्ष्मी विकास बैंकको देशभर १०३ शाखा कार्यालयहरु र करिब ८ लाख ग्राहकहरु रहेका छन् ।  

Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.