बिहीबार, बैशाख २४,२०८३ 01:48:46
Bizshala
  • बिहीबार, बैशाख २४,२०८३ 01:48:46
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

उद्यमी शिखर सम्मेलन नेपाल २०२४ आयोजना हुने, एप्याक क्षेत्रका लगानीकर्ता र उद्यमीहरूलाई जोडिने

Bizshala
उद्यमी शिखर सम्मेलन नेपाल २०२४ आयोजना हुने, एप्याक क्षेत्रका लगानीकर्ता र उद्यमीहरूलाई जोडिने
Shivam Cement

काठमाण्डौ । प्राविधिक कम्पनी स्विभ्ट र सह–आयोजक इन्भेस्टियाले उद्यमी शिखर सम्मेलन नेपाल २०२४  घोषणा गरेको छ । यो सम्मेलन असोज १९ गते काठमाण्डौमा रहेको सोल्टी होटेलमा आयोजना हुनेछ। 

यो प्रतिष्ठित कार्यक्रमले भेन्चर क्यापिटालिस्ट एन्जल लगानीकर्ता, वित्तीय संस्थाहरू, व्यवसायिक नेताहरू, र उद्यमशीलता समुदायलाई एप्याक क्षेत्रभर बाट जोड्ने उद्देश्य राखेको छ । जसले नेपालका नयाँ स्टार्टअप इकोसिस्टमलाई सुदृढ बनाउन र सहकार्यका अवसरहरू सिर्जना गर्नेछ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

शिखर सम्मेलनमा विभिन्न देशका प्रतिनिधि आउनेछन् । साथै, एफएनसीसीआईका अध्यक्ष चन्द्र प्रसाद ढकाल र नेपाल लगानी बोर्डका सीईओ सुषिल ज्ञवालीको पनि कार्यक्रममा उपस्थित हुने अपेक्षा गरिएको छ।

CG Motors
Garima Development Bank
IME remit

उद्यमी शिखर सम्मेलन २०२४  ले हङकङ, सिंगापुर, भारत र नेपालका प्रमुख व्यक्तित्वहरूलाई  एकसाथ ल्याउँदै, नेपालले आफ्नो नखुलेको उद्यमशील क्षमता कसरी उपयोग गर्न सक्छ भन्नेबारे वैश्विक छलफललाई प्रोत्साहन गर्नेछ। यो शिखर सम्मेलनले  स्टार्टअप संस्थापकहरू, व्यवसायिक नेताहरू, र लगानीका उत्साहीहरूलाई  नेटवर्किङ, रणनीतिहरू साझेदारी गर्न र भविष्यका लागि अर्थपूर्ण सहकार्यहरू बनाउन उत्कृष्ट मञ्च प्रदान गर्नेछ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X