बिहीबार, बैशाख ३,२०८३ 05:45:42
Bizshala
  • बिहीबार, बैशाख ३,२०८३ 05:45:42
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

अमेरिकी सेयर बजार हालसम्मकै उच्च, अर्थतन्त्रमा सुधार आउँदै

Bizshala
अमेरिकी सेयर बजार हालसम्मकै उच्च, अर्थतन्त्रमा सुधार आउँदै
Shivam Cement

काठमाण्डौ । अमेरिकाको सेयर बजार नयाँ उचाईमा पुगेको छ । बिहिबार अमेरिकी सेयर बजार मापक इन्डेक्स एस एण्ड पी५०० ले अल टाइम हाईको रेकर्ड कायम गरेको हो ।  

यो दिन एस एण्ड पी इन्डेक्स ०.४० प्रतिशतले बढेर ५ हजार ७४५.३७ विन्दुमा बन्द यो । यो दिन इन्ट्रा डे कारोबार र क्लोजिङ दुवैमा नयाँ रेकर्ड कायम भयो । माइक्रोन टेक्नोलोजी यो दिन सर्वाधिक बढ्यो । यो कम्पनीको सेयरमूल्य १४.७ प्रतिशतले बढ्यो ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

यस्तै बिहिबारको कारोबारमा नास्डक कम्पोजिट पनि ०.६० प्रतिशतले बढेर १८ हजार १९०.२९ विन्दुमा बन्द भयो । डाउ जोन्स पनि ०.६२ प्रतिशत अर्थात २६०.३६ अंकले बढेर ४२ हजार १७५.११ विन्दु कायम भयो ।  

CG Motors
Garima Development Bank
IME remit

अमेरिकाको अर्थतन्त्रका बारेमा प्रकाशित ताजा आँकडामा अर्थतन्त्रमा सुधार देखिएको छ । यसले अर्थतन्त्र कमजोर हुँदै गएकाले फेडरल रिजर्भले आक्रामक रुपमा ब्याजदर कटौती गर्न सक्ने लगानीकर्ताको त्रासलाई कम गरेको छ ।  

अमेरिकाको साप्ताहिक बरोजगार दाबीमा कमी आएको छ ।  

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.