बिहीबार, कार्तिक ८,२०८१ 02:27:33
IME remit
  • बिहीबार, कार्तिक ८,२०८१ 02:27:33
IME remit
Global IME Bank Limited

डल्ले च्याउको मूल्य ४२% ले वृद्धि, घिरौला र स्कुसको भने घट्यो

Hyundai Nepal
डल्ले च्याउको मूल्य ४२% ले वृद्धि, घिरौला र स्कुसको भने घट्यो
Nabil Bank Limited

काठमाण्डौ । डल्ले च्याउको मूल्य वृद्धि भएको छ । कालिमाटी फलफुल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार डल्ले च्याउको मूल्य ४२ प्रतिशतले बढेको छ ।  

अघिल्लो दिन प्रतिकेजी औषत मूल्य ३०० रुपैयाँ रहेको डल्ले च्याउको औषत मूल्य बढेर ४२६ रुपैयाँ पुगेको छ । यस्तै आज सेता मूला(लोकल)को मूल्य ३४ प्रतिशतले बढ्दै प्रतिकेजी औषत मूल्य ३० रुपैयाँ पुगेको छ ।  

Bizshala
Shivam Cement
CG Motors

आज आलु रातोको मूल्य ३ प्रतिशतले बढेर ८१ रुपैयाँ, प्याज सुकेको भारतीय ९ प्रतिशतले बढेर १३० रुपैयाँ, गाजर(लोकल)१९ प्रतिशतले बढेर २२६ रुपैयाँ, गाजर(तराई)१८ प्रतिशतले बढेर १९० रुपैयाँ, बन्दा लोकलको मूल्य २३ प्रतिशतले बढेर १०५ रुपैयाँ, बन्दा तराई २१ प्रतिशतले बढेर ८५ रुपैयाँ, च्याउ कन्य १२ प्रतिशतले बढेर १८० रुपैयाँ र काक्रो(लोकल)६ प्रतिशतले बढेर ११६ रुपैयाँ कायम भएको छ ।  

Muktinath Bikas Bank Limited
Sagarmatha Cement
Bizshala

यसैगरी, आज गोलभेडा सानो(लोकल)को मूल्य १३ प्रतिशतले घटेर ६५ रुपैयाँ, गोलभेडा सानो टनेलको मूल्य ६ प्रतिशतले घटेर ८३ रुपैयाँ, काउली स्थानिय १० प्रतिशतले घटेर १३० रुपैयाँ,घिरौला १८ प्रतिशतले घटेर ११० रुपैयाँ, स्कुस १८ प्रतिशतले घटेर ४५ रुपैयाँ, रायो साग ३४ प्रतिशतले घटेर ९५ रुपैयाँ, पालुङ्गो साग ५० प्रतिशतले घटेर ९५ रुपैयाँ,तोरीको साग २१ प्रतिशतले घटेर ७५ रुपैयाँ,प्याज हरियो ३१ प्रतिशतले घटेर १९० रुपैयाँ र जिरीको साग ३८ प्रतिशतले घटेर ९५ रुपैयाँ कायम भएको छ ।  

Nepal Investment Mega Bank Limited
IME remit
Bizshala
Shivam Cement
IME remit
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.