शनिबार, पुष २०,२०८१ 05:02:18
IME remit
  • शनिबार, पुष २०,२०८१ 05:02:18
IME remit
Global IME Bank Limited

रातो बन्दाको मूल्य ५०% ले बढ्यो, काउली र स्कुसको भने घट्यो

Hyundai Nepal
रातो बन्दाको मूल्य ५०% ले बढ्यो, काउली र स्कुसको भने घट्यो
Nabil Bank Limited

काठमाण्डौ । आज रातो बन्दाको मूल्य वृद्धि भएको छ । कालिमाटी फलफुल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार रातो बन्दाको मूल्य ५० प्रतिशतले बढेको छ ।  

अघिल्लो दिन प्रतिकेजी औषत मूल्य २२६ रुपैयाँ रहेको रातो बन्दाको औषत मूल्य बढेर ३४० रुपैयाँ पुगेको छ । 

Bizshala
Shivam Cement
CG Motors

यस्तै आज गोलभेडा सानो(लोकल)को औषत प्रतिकेजी मूल्य १५ प्रतिशतले बढेर ७५ रुपैयाँ, गोलभेडा सानो(टनेल)१३ प्रतिशतले बढेर ९५ रुपैयाँ, गाजर(लोलक) ३ प्रतिशतले बढेर १४० रुपैयाँ, घिउ सिमी(लोकल)८ प्रतिशतले बढेर १३५ रुपैयाँ, तिते करेला १० प्रतिशतले बढेर  १०५ रुपैयाँ, भिण्डी ९ प्रतिशतले बढेर १२० रुपैयाँ, रायो साग २९ प्रतिशतले बढेर ११० रुपैयाँ, पालुङ्गो साग १५ प्रतिशतले बढेर ११० रुपैयाँ, च्याउ(डल्ले)१५ प्रतिशतले बढेर ३७६ रुपैया र ब्रोकाउली ५ प्रतिशतले बढेर १०० रुपैयाँ कायम भएको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Bizshala

यस्तै आज आलु रातो(भारतीय)को मूल्य ३ प्रतिशतले घटेर ५७ रुपैयाँ, प्याज सुकेको भारतीय ६ प्रतिशतले घटेर १२० रुपैयाँ, बन्दा लोकल १३ प्रतिशतले घटेर ६५ रुपैयाँ, काउली स्थानिय २१ प्रतिशतले घटेर ५५ रुपैयाँ, मूला(सेतो लोकल)२२ प्रतिशतले घटेर ३५ रुपैयाँ, बोडी तने ६ प्रतिशतले घटेर ११६ रुपैयाँ, टाटे सिमी १० प्रतिशतले घटेर ८५ रुपैयाँ, भटमाशकोसा २३ प्रतिशतले घटेर ७२ रुपैयाँ, लौका २१ प्रतिशतले घटेर ७५ रुपैयाँ, बरेला ७ प्रतिशतले घटेर १२५ रुपैयाँ र स्कुस २२ प्रतिशतले घटेर ३५ रुपैयाँ कायम भएको छ ।     

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
IME remit
New Office
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.

Global IME Bank Limited
X
Global IME Bank Limited
X