शुक्रबार, पुष १२,२०८१ 08:51:31
IME remit
  • शुक्रबार, पुष १२,२०८१ 08:51:31
IME remit
Global IME Bank Limited

ग्लोबल आइएमई क्यापिटलको १७ औं साधारण सभा कात्तिकमा आयोजना हुने

Hyundai Nepal
ग्लोबल आइएमई क्यापिटलको १७ औं साधारण सभा कात्तिकमा आयोजना हुने
Nabil Bank Limited

काठमाण्डौ । ग्लोबल आइएमई क्यापिटल लिमिटेडले आगामी कात्तिक २१ गते वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ । कम्पनीको असोज १८ गते बसेको सञ्चालक समितिको बैठकले १७ औं वार्षिक साधारण सभा डाकेको हो ।  

उक्त सभा काठमाण्डौको नक्सालमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ९ बजेदेखि सुरु हुनेछ । 

 

Bizshala
Shivam Cement
CG Motors

सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने कम्पनीको १७ औं वार्षिक प्रतिवेदन पारित गर्ने, कम्पनीको आव २०८०/८१ को संशोधित लेखापरीक्षण शुल्क अनुमोदन गर्ने तथा लेखापरीक्षकको प्रतिवेदन सहितको आव २०८०/०८१ को वित्तीय अवस्थाको विवरण वासलात, नाफा नोक्सान विवरण, अन्य विस्तृत आम्दानीको विवरण र नगद प्रवाह विवरण लगायत वित्तीय विवरण पारित गर्ने,  आव २०८१/८२ को लेखापरिक्षण कार्यको लागि बाहृय लेखापरीक्षक नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने र सेयरधनीको तर्फबाट प्रतिनिधित्व हुने सञ्चालकमध्ये १ जना सञ्चालक र स्वतन्त्र सञ्चालक २ जना नियुक्त गर्ने प्रस्ताव पारित गरिनेछ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Bizshala
Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
IME remit
New Office
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.