शुक्रबार, पुष १२,२०८१ 04:54:08
IME remit
  • शुक्रबार, पुष १२,२०८१ 04:54:08
ग्लोबल आइएमई क्यापिटलको १७ औं साधारण सभा कात्तिकमा आयोजना हुने
STOCK MARKET

ग्लोबल आइएमई क्यापिटलको १७ औं साधारण सभा कात्तिकमा आयोजना हुने

काठमाण्डौ । ग्लोबल आइएमई क्यापिटल लिमिटेडले आगामी कात्तिक २१ गते वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ । कम्पनीको असोज १८ गते बसेको सञ्चालक समितिको बैठकले १७ औं वार्षिक साधारण सभा डाकेको हो ।  उक्त सभा काठमाण्डौको नक्सालमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ९ बजेदेखि सुरु हुनेछ ।  

ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ को लाभांश पाउन कहिलेसम्म बन्ने इकाईधनी ?
STOCK MARKET

ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ को लाभांश पाउन कहिलेसम्म बन्ने इकाईधनी ?

काठमाण्डौ ।  ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ को बुक क्लोज मिति तय गरिएको छ ।  ग्लोबल आइएमई क्यापिटल लिमिटेड योजना व्यवस्थापकको रुपमा सञ्चालित ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ को गत आव २०८०/८१ का लागि घोषित प्रतिफल वितरण प्रयोजनका लागि बुक क्लोजको मिति तय गरिएको हो।  

ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ को लाभांश घोषणा
STOCK MARKET

ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ को लाभांश घोषणा

काठमाण्डौ । ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ को लाभांश घोषणा गरिएको छ ।  ग्लोबल आइएमई क्यापिटल लिमिटेड योजना व्यवस्थापकको रुपमा सञ्चालित ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ को गत आर्थिक वर्ष २०८०-८१ को लागि लाभांश घोषणा गरिएको हो ।  

डिम्याट खाताको नवीकरण शुल्क बुझाउन  ग्लोबल आइएमई क्यापिटलको आग्रह
STOCK MARKET

डिम्याट खाताको नवीकरण शुल्क बुझाउन ग्लोबल आइएमई क्यापिटलको आग्रह

काठमाण्डौ । ग्लोबल आइएमई क्यापिटल लिमिटेडले सेवाग्राहीलाई डिम्याट खाता नवीकरण शुल्क बुझाउन आग्रह गरेको छ। कम्पनीले ग्लोबल आइएमई क्यापिटल र ग्लोबल आइएमई क्यापिटलको शाखा कार्यालयहरुमार्फत हितग्राही खाता खोली धितोपत्रको कारोबार गरिरहेका सेवाग्राहीलाई आव २०८१/८२ सम्मको वार्षिक नवीकरण शुल्क बुझाउन आग्रह गरिएको हो।डिम्याट खातावालाहरूले प्रत्येक आर्थिक वर्षको वार्षिक...

बुढानिलकण्ठ हेरिटेजले आईपीओ निश्कासन गर्ने, बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल
STOCK MARKET

बुढानिलकण्ठ हेरिटेजले आईपीओ निश्कासन गर्ने, बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल

काठमाण्डौ । बुढानिलकण्ठ हेरिटेज लिमिटेड (लेमन ट्री प्रिमियर)ले आईपीओ निश्कासन गर्ने भएको छ ।  कम्पनीले आफ्नो जारी पुँजीको १५ प्रतिशत अर्थात प्रतिशेयर अंकित मूल्य रु. १००। दरको १५,००,००० कित्ता साधारण शेयर सर्वसाधारणमा सार्वजनिक निष्कासन गर्ने प्रक्रिया अगाडि बढाएको हो ।  यसका लागि कम्पनीले ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ...

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.