बुधबार, असार १०,२०८३ 01:18:42
Bizshala
  • बुधबार, असार १०,२०८३ 01:18:42
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

‘महालक्ष्मी स्मार्ट साथी’ सञ्चालनमा, रियल टाइममा ८ लाखसम्म मुद्धती धितोे कर्जाको सुविधा

Laxmi Sunrise Bank Limited
‘महालक्ष्मी स्मार्ट साथी’ सञ्चालनमा, रियल टाइममा ८ लाखसम्म मुद्धती धितोे कर्जाको सुविधा

काठमाण्डौ । महालक्ष्मी विकास बैंकले दशैं, तिहार र चाडपर्वलाई लक्षित गरी हालको मोबाइल एप्लिकेसनलाई परिष्कृृत गर्दै ‘महालक्ष्मी स्मार्ट साथी’ सञ्चालनमा ल्याएको छ । डिजिटल बैंकिङ सेवाहरुको रुपान्तरणकारी परिवर्तन स्वरुप परम्परागत रुपमा उपलब्ध सेवाहरुमा थप विस्तार गरिएको बैंकले जनाएको छ ।  

यसअन्तर्गत ग्राहकहरुले सामान्य बैंकिङ एपभन्दा महालक्ष्मी स्मार्ट साथीमार्फत तल उल्लेखितथप सुविधाहरू विकास बैंकमा नै पहिलो पटक विस्तारित सेवाहरु पाउनेछन् ः

रियल टाइममा नै रु ८ लाखसम्म मुद्धती धितोे कर्जाको सुविधा । यस्तो सुविधा प्रदान गर्नेमा महालक्ष्मी विकास बैक नेपालमा विकास बैंकमा नै पहिलो बैंक बनेको छ ।  

New Office
CG Motors
Garima Development Bank

–अनलाइनमार्फत नै केवाईसी फारम भर्न सक्ने तथा अद्यावधिकगर्न सक्ने सुविधा

–आफुले चाहेको बचत तथा मुद्धती खाता खोल्न आवेदन दिन सक्ने सुविधा

–ग्राहकले स्वयमले आफु कर्जाको लागि योग्य हुन सक्ने वा नसक्ने सम्बन्धमा स्वयम जाँच गर्न सक्ने सुविधा

 –एप्लिकेसन मार्फत नै कर्जाको आवेदन गर्न सक्ने सुविधा

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यस एपको शुरुवातसँगै ग्राामीण तथा अर्ध(सहरी क्षेत्रमा बैंकिङ सेवाहरुको पहुँचमा वृद्धि गर्न, वित्तीय समावेशीकरणलाई बढावा दिन, प्रत्यक्ष रुपमा बैंकमा उपस्थीत हुनुपर्ने बाध्यतालाई न्यूनकरण गर्न टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।  

उक्त मोबाइल एप्लिकेशन प्रयोगकर्ताको मोबाइलमा स्वयं स्वचालित रूपमा अपडेट हुनेछ । उक्त एप्लिकेशन एप्पल स्टोर र प्ले स्टोर पनि उपलब्ध छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.