शनिबार, असार १४,२०८२ 05:47:30
  • शनिबार, असार १४,२०८२ 05:47:30
Global IME Bank Limited

स्वचालित कारको अवधारणाले लगानीकर्ता प्रभावित नबन्दा टेस्लाको सेयरमूल्यमा व्यापक गिरावट

Hyundai Nepal
स्वचालित कारको अवधारणाले लगानीकर्ता प्रभावित नबन्दा टेस्लाको सेयरमूल्यमा व्यापक गिरावट
Nabil Bank Limited

काठमाण्डौ । अमेरिकी ईभी कार निर्माता कम्पनी टेस्लाको सेयरमूल्यमा व्यापक गिरावट आएको छ । 

 

स्वचालित कन्सेप्ट कार साइबर ट्रकले लगानीकर्तामाझ प्रभाव छाड्न असफल भएसँगै टेस्लाको सेयरमूल्य प्रि–मार्केटमा ५.७ प्रतिशतले घटेको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

मस्कले टेस्लाको साइबरट्रक २ सिटे भएको र यसमा स्ट्रेरिङ र प्याडल केही पनि नभएको बताएका छन् । मस्कले यो कन्सेप्ट कार सन् २०२७ भित्र उत्पादन गरिसक्ने बताएका छन् । यसको सुरुवाति मूल्य ३० हजार डलर हुने बताइएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.