शुक्रबार, श्रावण २९,२०८३ 11:03:49
Bizshala
  • शुक्रबार, श्रावण २९,२०८३ 11:03:49
Bizshala
Global IME Bank Limited

समता घरेलु लघुवित्तले पायो एफपीओ निष्कासनको अनुमति

Prabhu Bank Limited
समता घरेलु लघुवित्तले पायो एफपीओ निष्कासनको अनुमति
New Office

काठमाण्डौ । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले एफपीओ निष्कासनको अनुमति पाएको छ । संस्थाले नेपाल धितोपत्र बोर्डबाट असोज २९ गते एफपीओ निष्कासनका लागि अनुमति पाएको हो ।  

CG Motors

बोर्डले संस्थालाई रु.१०० अंकित दरका ३ लाख ५० हजार ९०४.२५ कित्ता सेयर निष्कासनको अनुमति दिएको छ । संस्थाको एफपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.