शुक्रबार, जेष्ठ १,२०८३ 12:35:05
Bizshala
  • शुक्रबार, जेष्ठ १,२०८३ 12:35:05
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

समता घरेलु लघुवित्तलाई एफपीओ निश्कासनको अनुमति, कति पर्छ मूल्य ?

Laxmi Sunrise Bank Limited
समता घरेलु लघुवित्तलाई एफपीओ निश्कासनको अनुमति, कति पर्छ मूल्य ?
Shivam Cement

काठमाण्डौ । समता घरेलु लघुवित्तले साधारण सेयरको थप निश्कासन(एफपीओ) गर्न स्वीकृति पाएको छ ।  

नेपाल धितोपत्र बोर्डले यो कम्पनीलाई १०० रुपैयाँ अंकित दरमा ३ करोड ५० लाख ९० हजार ४२५ रुपैयाँ बराबरको ३ लाख ५० हजार ९०४.२५ कित्ता एफपीओ निश्कासनको स्वीकृति दिएको हो । 

Bizshala
New Office
CG Motors

यो कम्पनीको चुक्तापूँजी ५६ करोड ४० लाख रुपैयाँ रहेको छ । कम्पनीले सर्वसाधारणको सेयरहिस्सा चुक्तापूँजीको ३० प्रतिशत पुर्याउन एफपीओ निश्कासन गर्न लागेको हो । 

Garima Development Bank
Shivam Cement
IME remit

समता घरेलु लघुवित्तले एफपीओ निश्कासनका लागि नियामक धितोपत्र बोर्डमा २०७८ चैतमा आवेदन दिएको थियो ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.