काठमाण्डौ । धादिङको धार्के–सितापाइला सडक अनिश्चितकालका लागि बन्द गरिएको छ । धार्के–ठूलोखोला खण्डमा दोस्रो लेयरको कालोपत्र सुरु एकाले धार्के–सितापाइला सडकखण्ड बन्द गरिएको धुनिबेशी नगरपालिका वडा नम्बर ५ ले जनाएको छ ।
धार्के–सितापाइला सडक अर्को सूचना जारी नहुन्जेलसम्म अत्यावश्यक बाहेकका सवारी सञ्चालनमा रोक लगाइएको सूचनामा उल्लेख गरिएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।