शनिबार, असार २०,२०८३ 01:04:53
Bizshala
  • शनिबार, असार २०,२०८३ 01:04:53
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

अमेरिकाको डीभी भर्ने समयावधि थप

Laxmi Sunrise Bank Limited
अमेरिकाको डीभी भर्ने समयावधि थप

काठमाण्डौ । २०२६ का लागि डाइभर्सिटी भिजा कार्यक्रम (डिभी)का लागि आवेदन दिने समयावधि २ दिन थप गरिएको छ । अमेरिकी दूतावासले दिएको जानकारीअनुसार ५ नोभेम्बरमा सकिने उक्त आवेदन अब ७ नोभेम्बरमा सकिने भएको छ ।  

New Office
CG Motors
Garima Development Bank

अमेरिकि दूतावासको फेसबुक पेजमार्फत दिएको उक्त आवेदन के कति कारणले थप गरिएको हो ? भन्ने विषममा भने केही जानकारी दिएको छैन । यस वर्ष पनि अमेरिरिका सरकारले सन् २०२६ को लागि सन् २०२४ अक्टोबर २ देखि डीभीको आवेदन खुलाएको थियो । हाल दर्ता भएका आवेदनको रिजल्ट अमेरिकि सरकारले मे महिनामा सार्वजनिक गर्ने गर्छ ।  

दूतावासका अनुसार डिभीका लागि आवेदन दिदा नाम, जन्मस्थान, फोटो, ठेगाना, फोन नम्बर, इमेल लगायतका विवरणहरु बुझाउनुपर्नेछ । साथै, डिभी फर्म भर्दा बुझाउने वा पेश गर्ने फोटो भने ६ महिनायताको वा हालसालै खिचिएको फोटो मात्रै स्वीकारयोग्य हुने दूतावासले जनाएको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.