मंगलवार, भाद्र ३०,२०८३ 09:43:58
Bizshala
  • मंगलवार, भाद्र ३०,२०८३ 09:43:58
Bizshala
Global IME Bank Limited

मध्य भोटेकोशी जलविद्युतको घाटा १.१६ करोड, यस्तो छ वित्तीय अवस्था

मध्य भोटेकोशी जलविद्युतको घाटा १.१६ करोड, यस्तो छ वित्तीय अवस्था
New Office

काठमाण्डौ । चालु आवको पहिलो त्रैमाससम्म मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेड १ करोड १६ लाख रुपैयाँ घाटामा रहेको छ । कम्पनीअन्तर्गत एउटा मात्रै आयोजना रहेको र उक्त आयोजना निर्माणको चरणमा रहेको हुनाले आम्दानी हुन नसकेको हो ।  

Shivam Cement
Bizshala
CG Motors

मौज्दात रकमलाई विभिन्न बैंकको मुद्दती खातामा जम्मा गरी कम्पनीले १० लाख ११ हजार रुपैयाँबराबरको वित्त आम्दानी गरेको छ । यो अवधिसम्म कम्पनीको प्रशासनिक खर्च १ करोड २४ लाख र हा्रसकट्टी खर्च १ लाख ५७ हजार रुपैयाँ भएको छ ।  

Muktinath Bikas Bank Limited

कम्पनीले भोटेकोशी नदिको जलसम्पदा प्रयोग गरी १०२ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माणको काम अघि बढाएको छ । ६ अर्ब रुपैयाँ चुक्तापूँजी भएको कम्पनीको रिटेन्ड अर्निङ ४२ करोड ५ ९ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ । कम्पनीको कुल चालु सम्पत्ति ३४ करोड र कुल चालु दायित्व ५७ करोड ७१ लाख रुपैयाँ रहेको छ ।  

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.