शुक्रबार, श्रावण २९,२०८३ 11:00:40
Bizshala
  • शुक्रबार, श्रावण २९,२०८३ 11:00:40
Bizshala
Global IME Bank Limited

समता घरेलु लघुवित्तको एफपीओ बाँडफाँड कार्तिक ३० गते हुने

Prabhu Bank Limited
समता घरेलु लघुवित्तको एफपीओ बाँडफाँड कार्तिक ३० गते हुने
New Office

काठमाण्डौ । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडद्वारा निष्काशन गरिएको एफपीओ कार्तिक ३० गते बाँडफाँड हुने भएको छ । उक्त एफपीओ बाँडफाँड बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालयमा बिहान ९ बजे हुने भएको हो ।  

संस्थाले गत कात्तिक १२ गतेदेखि २० गतेसम्म ३ लाख ५० हजार ९०४ कित्ता एफपीओ निष्कासन गरेको थियो । जसमा १४ लाख ३२ हजार ४२० आबेदकहरुबाट २१ करोड ३० लाख ८ हजार ५७० कित्ता सेयर माग भएको छ । यो माग भन्दा झण्डै ६१ गुणा बढी हो । 

CG Motors

संस्थाले गत कात्तिक १२ गतेदेखि ३ लाख ५० हजार ९०४ किएफपीओमा माग गरिए भन्दा ६० गुणा बढीको आवेदन परेको छ ।

मागभन्दा बढी आवेदन परेकाले धितोपत्र बाँडफाँड नियमअनुसार गोला प्रथाबाट एफपीओ बाँडफाँड हुने भएको छ । यो एफपीओमा करिव ३५ हजार आबेदकले मात्रै सेयर पाउने छन् । यस हिसावले झण्डै १४ लाख आवेदकको हात खाली हुनेछ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.