बिहीबार, आश्विन १,२०८३ 11:49:07
Bizshala
  • बिहीबार, आश्विन १,२०८३ 11:49:07
Bizshala
Global IME Bank Limited

घोराही सिमेन्टको ढलाई मिक्स पीपीसी सिमेन्ट बजारमा

घोराही सिमेन्टको ढलाई मिक्स पीपीसी सिमेन्ट बजारमा
New Office

काठमाण्डौ । घोराही सिमेन्ट इन्डस्ट्रीले आफ्नो नयाँ उत्पादन ‘ढलाई मिक्स पीपीसी सिमेन्ट’ बजारमा ल्याएको छ । नेपाली बजारमा यस प्रकारको सिमेन्ट पहिलो पटक ल्याउनुका साथै नेपाली निर्माण सामग्री उद्योगमा नवप्रवर्तनको ढोका खोल्ने अपेक्षा कम्पनीले गरेको छ ।  

गहिरो अध्ययन अनुसन्धान साथै उच्च प्रविधिबाट उत्पादन गरिएको ‘ढलाई मिक्स पीपीसी सिमेन्टले विशेषत व्यक्तिगत घर निर्माणकर्तालाई लक्षित गरेको छ । 

Shivam Cement
Bizshala
CG Motors

यस उत्पादनको प्रमुख विशेषता प्रारम्भिक मजबुति, उच्च टिकाउपन र छिटो सेट हुने रहेको कम्पनीले उल्लेख गरेको छ । जसले घरका बिम, स्ल्याब, जग र पिल्लरको निर्माणलाई सुरक्षित, गुणस्तरीय र भरपर्दो बनाउँने कम्पनीले दाबी गरेको छ ।  

Muktinath Bikas Bank Limited

ढलाइ मिक्स पीपीसी सिमेन्टमार्फत, घोराही सिमेन्ट इन्डस्ट्रीले व्यक्तिगतघर निर्माणकर्तालाई ओपीसी सिमेन्टको मजबुतीका साथ, मुल्यमा कम्तिमा १० प्रतिशत कम दरमा उपलब्ध गराउने जनाएको छ ।  

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.