मंगलवार, असार ९,२०८३ 10:54:00
Bizshala
  • मंगलवार, असार ९,२०८३ 10:54:00
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

तेल उत्पादन कटौतीसम्बन्धी रणनीति बनाउन डाकिएको ओपेक प्लसको बैठक स्थगित

Laxmi Sunrise Bank Limited
तेल उत्पादन कटौतीसम्बन्धी रणनीति बनाउन डाकिएको ओपेक प्लसको बैठक स्थगित

काठमाण्डौ । तेल उत्पादन कटौतीसम्बन्धी निर्णय गर्न डाकिएको आपेक प्लसको बैठक स्थगित भएको छ ।  

तेल उत्पादन कटौतीको नयाँ रणनीति तयार गर्न आगामी डिसेम्बर १ का लागि डाकिएको बैठक स्थगित भएको हो । अब उक्त बैठक डिसेम्बर ५ मा आयोजना हुने भएको छ । अब उक्त बैठक भर्चुअल माध्यमबाट हुने जनाइएको छ ।  

New Office
CG Motors
Garima Development Bank

मागको अनिश्चिनताका कारण ओपेक प्लस साझेदारहरुले अहिले तेल कटौतीका ३ वटा अलग–अलग नीति अबलम्बगन गरिरहेका छन् । ओपेक प्लस सदस्य राष्ट्रहरुले संयुक्त रुपमा आगामी वर्षसम्म प्रतिदिन ३९.७२५ मिलियन ब्यारेल तेल उत्पादन कटौती गरिरहेका छन् ।  

यस्तै ८ वटा ओपेक प्लस सदस्यहरुले स्वेच्छिक रुपमा सन् २०२५ सम्म प्रतिदिन १.७ मिलियन ब्यारेल कटौती गरिरहेका छन् । यसको दोस्रो चरणको २.२ मिलियन ब्यारेल कटौतीको चरण आगामी डिसेम्बरदेखि सुरु हुने तय भएको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

डिसेम्बर ५ मा तय भएको बैठकमा २.२ मिलियन ब्यारेल तेल कटौतीलाई थप बढाउने वा नबढाउने बारे निर्णय हुनसक्ने जनाइएको छ ।  

यो साता इजरायल र लेबनानबीच भएको युद्धविरामका कारण तेलको मूल्यमा दबाब परेको छ ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.