शुक्रबार, असार १२,२०८३ 01:44:07
Bizshala
  • शुक्रबार, असार १२,२०८३ 01:44:07
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

गान्टे मुलाको मूल्य ७२% ले वृद्धि, फर्सी र परवलको भने घट्यो

Laxmi Sunrise Bank Limited
गान्टे मुलाको मूल्य ७२% ले वृद्धि, फर्सी र परवलको भने घट्यो

काठमाण्डौ । आज गान्टे मुलाको मूल्य ७२ प्रतिशतले वृद्धि भएको छ । कालिमाटी फलफुल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज गान्टे मुलाको औषत प्रतिकेजी मूल्य ९५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन भने यसको औषत मूल्य ५५ रुपैयाँ थियो ।  

New Office
CG Motors
Garima Development Bank

यस्तै आज गोलभेडा सानो(लोकल)को औषत प्रतिकेजी मूल्य ९.६८ प्रतिशतले बढेर ८५ रुपैयाँ, गोलभेडा सानो(टनेल)को मूल्य २९ प्रतिशत बढेर ११५ रुपैयाँ, गोलभेडा सानो(भारतीय)५ प्रतिशतले बढेर १०५ रुपैयाँ, आलु रातो ५ प्रतिशतले बढेर ७६ रुपैयाँ, स्थानिय काउली(ज्यापु) १० प्रतिशतले बढेर १०५ रुपैयाँ, सेतो मूला(हाईब्रिड)२२ प्रतिशतले बढेर ५५ रुपैयाँ, घिउ सिमी लोकल १३ प्रतिशतले बढेर १२५ रुपैयाँ, टाटे सिमी १२ प्रतिशतले बढेर १४० रुपैयाँ, बरेला १० प्रतिशतले बढेर १०५ रुपैयाँ, स्कुस २६ प्रतिशत बढेर ३५ रुपैयाँ, मेथीको साग १५ प्रतिशतले बढेर ११० रुपैयाा र रातो बन्दा २६ प्रतिशत बढेर ९५ रुपैयाँ कायम भएको छ ।    

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

आज फर्सी पाकेको मूल्य भने सर्वाधिक अर्थात ३५ प्रतिशतले घटेर औषत प्रतिकेजी मूल्य ५५ रुपैयाँमा झरेको छ । यस्तै परवल(तराई)को मूल्य १९ प्रतिशतले घटेर ८५ रुपैयाँ, परवल लोलक २१ प्रतिशतले घटेर ७५ रुपैयाँ, फर्सी हरियो(डल्लो) ११ प्रतिशतले घटेर ५७ रुपैयाँ, पिडालु ११ प्रतिशतले घटेर ७५ रुपैयाँ, तिते करेला ४ प्रतिशतले घटेर १०४ रुपैयाा, भन्टा लाम्चो १५ प्रतिशतले घटेर ५५ रुपैयाँ, गाजर लोकल १४ प्रतिशतले घटेर ११५ रुपैयाँ र ब्रोकाउली १८ प्रतिशतले घटेर ११० रुपैयाा कायम भएको छ ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.