काठमाण्डौ । एनएमबि बैंक लिमिटेडको सञ्चालकमा ठाकुर जंग थापा नियुक्त भएका छन् । बैंकको मंसिर २१ गते बसेको सञ्चालक समितिको बैठकले थापाालाई सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
थापालाई बैंकको संस्थापक सेयरधनी कर्मचारी संचय कोषको तर्फबाट प्रतिनिधित्व गर्दै आएका जीवन कुमार कट्वालको स्थानमा सञ्चालक नियुक्त गरिएको हो ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।