ग्लोबल आइएमई बैंकको सेवा अवरुद्ध हुने
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडको सेवा १ घण्टा अवरुद्ध हुने भएको छ । चैत २१ गते बधबार राति २ बजेदखि ३ बजेसम्म बैंकको कार्ड कारोबारको स्विचिङ सेवा प्रदायक संस्था ‘नेपाल इलेक्ट्रिोनिक पेमेन्ट सिस्टम’(नेप्स) को स्स्टिममा आवश्यक मर्मत सम्भार गुर्न पर्ने भएकाले यो समयमा बैंकबाट जारी गरिएको सम्पूर्ण कार्डमार्फत हुने कारोबार तथा एटीएम÷पीओएस सेवा केहि समयका लागि अवरुद्ध...

