कामना सेवा विकास बैंक र‘लक्ष्मी हेयर एण्ड ब्यूटी स्टुडियोबीच सम्झौता
काठमाण्डौ । कामना सेवा विकास बैंकले काठमाण्डौस्थित ‘लक्ष्मी हेयर एण्ड ब्यूटी’सँग सेवाशुल्क छुट सम्बन्धी सम्झौता गरेको छ ।यस सम्झौताअन्तर्गत बैंकका ग्राहकहरुले स्टुडियोले प्रदान गर्ने सेवामा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । बैंकका ग्राहकहरुले बैंकसँगको आबद्धता भएको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सक्नेछन् । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण...

