प्रहरी प्रभाग बलम्बुलाई मुक्तिनाथ विकास बैंकको सहयोग
काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमीटेडले सामाजिक उत्तरदायित्व अन्तरगत नेपाल प्रहरी प्रभाग बलम्बुलाई आवश्यक पर्ने ३ थान सीसीटिभी क्यामेरा र २ थान गो प्रो क्यामेरा हस्तान्तरण गरेको छ । यी सहयोगहरुबाट मुक्तिनाथ विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै, यस सहयोगबाट सबै क्षेत्रका नागरिकको हितमा काम हुने, अपराध नियन्त्रण र रोकथाममा केही सहयोग पुग्ने तथा...

