‘स्मिथ एण्ड स्मिथ,रोमानिया’बाट रेमिट्यान्स पठाई हरेक हप्ता १० हजार र बम्परमा रु १ लाख जित्ने मौका
काठमाण्डौ । नयाँ वर्षसँगै रोमानियाबाट बाट स्मिथ एण्ड स्मिथमार्फत बैंक खाता, ई–सेवा वालेट वा नगदमा रेमिट्यान्स पठाई हप्तैपिच्छे नगद पुरस्कार जित्न सकिने भएको छ । यसरी पैसा पठाउँदा १० हजार र बम्परमा एक जनाले रु १ लाख जित्ने मौका पाउने छन् । अप्रिल १३ राती १२ बजेदेखि लागू २०२४ जुलाई १५ सम्म मान्य हुने ई–सेवाले जनाएको छ ।

