म्याक्स टाइगरको क्यानबाट दशैंको उपहार: दुई जनालाई मोटरसाइकल, एक जनालाई स्कुटर
काठमाण्डौ । दशैंमा नयाँ मोटरसाइकल र स्कुटर जितेपछि म्याक्स टाइगर इनर्जी ड्रिंकका तीन उपभोक्ताका लागि यसपटकको चाड विशेष बनेको छ। कम्पनीको ‘एनर्जाइज्ड दशैं धमाका २०२६’ अभियानअन्तर्गत कुमार राज र धादिङको गल्छीका सञ्जोग रिमालले यामाहा एफजेड एफआई मोटरसाइकल तथा सुर्खेतका किशोर जंग शाहले यामाहा रे जेडआर स्कुटर जितेका हुन्।

