बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको मोबाइल नेटवर्क पूर्ण रूपमा पुनःस्थापित
काठमाण्डौ । नेपाल टेलिकमले बाढी प्रभावित जिल्लाहरूमा अवरुद्ध भएका मोबाइल बीटीएस साइट पुनःसञ्चालनमा ल्याउँदै राहत तथा उद्धार कार्य भइरहेका सबै प्रभावित स्थानमा मोबाइल नेटवर्कको पहुँच पूर्ण रूपमा कायम गरेको छ।गत भदौ १० गते आएको बाढीका कारण रसुवा, नुवाकोट र धादिङलगायत जिल्लामा नेपाल टेलिकमका टावरबाट प्रदान हुँदै आएको मोबाइल तथा इन्टरनेट सेवा व्यापक रूपमा अवरुद्ध भएको...

