ट्रम्पको दाबी– मलाई नोबेल शान्ति पुरस्कार मिल्नुपर्छ, मैले आठ युद्ध रोकें
काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूलाई नोबेल शान्ति पुरस्कार दिनुपर्ने बताएका छन्। उनले आफूले आठवटा युद्ध अन्त्य गराएको र विश्वलाई पूर्ण रूपमा विनाश हुनबाट समेत जोगाएको दाबी गरेका छन्।ट्रम्पले भने, “कुनै पनि राष्ट्रपतिले कहिल्यै युद्ध अन्त्य गराएका छैनन्। मैले आठवटा युद्ध अन्त्य गराएको छु र सम्भवतः विश्वलाई पूर्ण रूपमा तहसनहस हुनबाट पनि रोकेको छु।...

