अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं। अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्य घटेको छ। आज अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य २७.८२ अमेरिकी डलर अर्थात् ०.६६ प्रतिशतले घटेर प्रतिऔंस ४,१०० अमेरिकी डलरको आसपास कारोबार भइरहेको छ।

