ट्रम्पले भने– युक्रेनले युद्ध अन्त्य गर्ने सम्झौतामा सहमति जनाउन सक्ने नयाँ नेता चयन गर्नुपर्छ
काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनले युद्ध अन्त्य गर्ने सम्झौतामा सहमति जनाउन सक्ने नयाँ नेता चयन गर्नुपर्ने बताएका छन्। रुसको तेल प्रशोधन केन्द्रमा युक्रेनले गरेको आक्रमणका कारण डिजेलको मूल्य बढेको भन्दै उनले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको आलोचना गरेका हुन्। अमेरिकामा मध्यावधि निर्वाचन नजिकिँदै गर्दा इन्धनको मूल्य बढेपछि...

