IME remit
  • बिहीबार, मंसिर ६,२०८१ 05:39:36
राजनीतिक संकटले बंगलादेशको सेयर बजारमा पहिरो, अर्थतन्त्र चौपट हुने त्रासमा लगानीकर्ता
विश्व अर्थतन्त्र

राजनीतिक संकटले बंगलादेशको सेयर बजारमा पहिरो, अर्थतन्त्र चौपट हुने त्रासमा लगानीकर्ता

काठमाण्डौ । बंगलादेशमा बढेको राजनीतिक संकटका बीच त्यहाँको सेयर बजार परिसूचक ओरालो लागेको छ ।बंगलादेशी मिडियाहरुकाअनुसार त्यहाँको शेयर बजारका प्रमुख परिसूचकहरू हिजो ओरालो लागेर तीन वर्षकै न्यून विन्दुमा पुगेका छन् । यो क्रमले आज(सोमबार) पनि निरन्तरता पाएको छ । 

यो देशमा प्रत्येक ७ जनामा १ जना करोडपति, धनी बन्न अपनाउँछन् यस्ता रणनीति
विश्व अर्थतन्त्र

यो देशमा प्रत्येक ७ जनामा १ जना करोडपति, धनी बन्न अपनाउँछन् यस्ता रणनीति

काठमाण्डौ । यतिबेला विश्वभर धनाढ्यको संख्या वृद्धि भईरहेको छ । अमेरिकादेखि एशिया क्षेत्रमा धनाढ्याहरुको संख्या बढिरहेको छ । तर विश्वमा एउटा यस्तो देश छ, जहाँ प्रत्येक ७ जनामध्ये १ जना वयस्क व्यक्ति करोडपति छन् । यो आँकडा अमेरिकाको  तुलनामा ५ गुणा धेरै हो । यो देश युरोपको धनी देश स्विट्जरल्याण्ड हो ।  यहाँको व्यवसायीहरुले विशेष प्रकारको रणनीति अपनाउने गर्छन् । जसका कारण...

कच्चा तेलको मूल्य ८ महिनाकै न्यून, प्रतिब्यारेल कति पुग्यो भाउ ?
विश्व अर्थतन्त्र

कच्चा तेलको मूल्य ८ महिनाकै न्यून, प्रतिब्यारेल कति पुग्यो भाउ ?

काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा ८ महिनाकै न्यून विन्दुमा झरेको छ । अमेरिकी अर्थतन्त्रमा बेरोजगारीको संख्यामा देखिएको वृद्धि र कमजोर चिनियाँ आर्थिक आँकडाले तेलको मूल्यमा दबाव परेको हो ।  अहिले अन्तराष्ट्रिय बजारमा कच्चा तेलको ब्रेन्ट  क्रुडको मूल्य ३.४१ प्रतिशत अर्थात २.७१ डलरले घटेर प्रतिब्यारेल ७६.८१ डलर कायम भएको छ । यस्तै डब्लूटीआई क्रुडको...

१७ हजार कर्मचारी निकाल्नुका साथै लाभांश रोक्ने इन्टेलको घोषणा, सेयरमूल्यमा २०% को पहिरो
विश्व अर्थतन्त्र

१७ हजार कर्मचारी निकाल्नुका साथै लाभांश रोक्ने इन्टेलको घोषणा, सेयरमूल्यमा २०% को पहिरो

काठमाण्डौ । अमेरिकी बुहराष्ट्रिय प्राविधिक कम्पनी इन्टेलले १७ हजार कर्मचारीलाई निकाल्ने घोषणा गरेको छ । यसका साथै कम्पनीले खर्च कटौती योजना अन्तर्गत कम्पनीका सेयरधनीहरुलाई लाभांश वितरण रोक्ने समेत जनाएको छ ।  अमेरिकी चिप निर्माता कम्पनी इन्टेलले बढ्दो चुनौतीका बीच १० बिलियन डलर खर्च कटौती गर्ने योजना अनुरुप आफ्नो १ लाख १६ हजार ५ सय कर्मचारी संख्यालाई पुनरावलोकन गर्ने...

भारतीय बैंकहरुमा ठूलो साइबर आक्रमण, ३०० बैंकको भुक्तानी अस्थायी रुपमा बन्द
विश्व अर्थतन्त्र

भारतीय बैंकहरुमा ठूलो साइबर आक्रमण, ३०० बैंकको भुक्तानी अस्थायी रुपमा बन्द

काठमाण्डौ । भारतीय बैंकमा ठूलो साइबर हमला भएको छ ।  देशका ठूला भुक्तानी सञ्जालबाट करिब ३ सय साना बैंकलाई सोही आक्रमणका कारण अलग बनाइएको छ । 

भारतको केरला राज्यमा आएको पहिरोका कारण कम्तिमा ८४ जनाको मृत्यु
विश्व अर्थतन्त्र

भारतको केरला राज्यमा आएको पहिरोका कारण कम्तिमा ८४ जनाको मृत्यु

काठमाण्डौ । भारतको केरला राज्यको वायनाड जिल्लामा आएको पहिरो परि कम्तिमा ८४ जनाको मृत्यु भएको छ । वायनाड जिल्लाको पहाडी क्षेत्रमा मंगलबार भिषण पहिरो आएको थियो ।  अहिले पहिरोमा फसेकाको उद्धार कार्य भईरहेको छ । तर अविरल वर्षा र मुख्य पुल क्षतिग्रस्त भएकाले उद्धार कार्यमा कठिनाई आईरहेको जनाइएको छ ।  

चीनमा बिक्री हुनै छाड्यो सुनका गरगहना, ५२% को गिरावट
विश्व अर्थतन्त्र

चीनमा बिक्री हुनै छाड्यो सुनका गरगहना, ५२% को गिरावट

काठमाण्डौ । सुनको सबैभन्दा ठूलो खपतकर्ता देशमध्येको एक चीनमा सुनको बिक्रीमा गिरावट आएको छ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य बढ्ने क्रम जारी रहेकाले चीनमा सुनबाट निर्मित गरगहनाको बिक्रीमा कमी आएको हो ।  यस्तै चीनमा यो वर्षको पहिलो ६ महिनामा सुनको मागमा ६ प्रतिशतको गिरावट आएको छ । चाइना गोल्ड काउन्सिलले सार्वजनिक गरेको आँकडाअनुसार जुन महिनासम्ममा चीनमा ५२४ टन सुनको...

उत्तर कोरियामा बाढी पहिरोको प्रकोप, आपतकाल घोषणा
विश्व अर्थतन्त्र

उत्तर कोरियामा बाढी पहिरोको प्रकोप, आपतकाल घोषणा

काठमाण्डौ । विगत एक सातादेखि उत्तर कोरियामा आएको भिषण वर्षाका कारण त्यहाँ आपतकाल घोषणा गरिएको छ । बाढीका कारण हजारौं मानिसहरु फसेका कारण उत्तर कोरियाली शासक किम जोङ उनले राष्ट्रव्यापी आपकाल घोषणा गरेको उत्तर कोरियाका सरकारी मिडियाले बताएका छन् ।  सार्वजनिक भएको तस्बिरहरुमा सिनयुजु शहर र चीनको सीमा नजिक रहेको उईजुका खेतहरु डुबानमा परेको देखिएको छ । उत्तर कोरियाको सरकारी...

क्रिश्चियन धर्मको मजाक उडाएको भन्दै अमेरिकी कम्पनीले हटायो ओलम्पिकबाट विज्ञापन
विश्व अर्थतन्त्र

क्रिश्चियन धर्मको मजाक उडाएको भन्दै अमेरिकी कम्पनीले हटायो ओलम्पिकबाट विज्ञापन

काठमाण्डौ । क्रिश्चियन धर्मको मजाक उडाएको भन्दै एक अमेरिकी टेक कम्पनीले पेरिस ओलम्पिकबाट विज्ञापन हटाएको छ ।  अमेरिकाको मिसिसिपीमा आधारित दूरसञ्चार तथा प्राविधिक कम्पनी सी स्पाइरले ओलम्पिकबाट आफ्नो विज्ञापन हटाएको हो । कम्पनीले एक्समा पोष्ट गर्दै चर्चित कलकार लियोनार्दो दा भिन्चीले बनाएको क्रिश्चियन समूदायको महत्वपूर्ण आस्थाको रुपमा रहेको ‘द आस्ट सुपर’ नामक...

अमेरिकालाई क्रिप्टोकरेन्सीको पावरहाउस तथा भण्डारण केन्द्र बनाउने ट्रम्पको घोषणा
विश्व अर्थतन्त्र

अमेरिकालाई क्रिप्टोकरेन्सीको पावरहाउस तथा भण्डारण केन्द्र बनाउने ट्रम्पको घोषणा

काठमाण्डौ । पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकालाई क्रिप्टो माइनिङ पावरहाउस बनाउने र अमेरिकामा क्रिप्टोको ठूलो भण्डारण गर्ने योजना बताएका छन् । शनिबार आयोजित नाशभिल्ले बिटक्वाइन सम्मेलन २०२४ लाई सम्बोधन गर्दै ट्रम्पले यस्तो बताएका हुन् ।  उक्त अवसरमा ट्रम्पले यदि आफूले आगामी निर्वाचन जिते अमेरिकामा रणनीतिक बिटक्वाइन रिजर्भको व्यवस्था गर्ने समेत बताए ।...

चीनको मागमा ११% को कमीसँगै कच्चा तेलको मूल्यमा व्यापक गिरावट
विश्व अर्थतन्त्र

चीनको मागमा ११% को कमीसँगै कच्चा तेलको मूल्यमा व्यापक गिरावट

काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा गिरावट आएको छ । ब्रेन्ट क्रुड आयलको मूल्य १.५ प्रतिशत अर्थात प्रतिब्यारेल १.२४ डलरले घटेको छ ।  यससँगै ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ८१.१३ डलर कायम भएको छ । यस्तै डब्लुटीआई क्रुडको मूल्य पनि १.४ प्रतिशत अर्थात प्रतिब्यारेल १.१२ डलरले घटेको छ । डब्लूटीआईको मूल्य प्रतिब्यारेल ७७.१६ डलरमा कारोबार भईरहेको छ ।  

मस्कले जुकरबर्गलाइ फेरी दिए चुनौति,भन्छन्,‘ जुनसुकै ठाउँ र समयमा लड्न तयार छु’
विश्व अर्थतन्त्र

मस्कले जुकरबर्गलाइ फेरी दिए चुनौति,भन्छन्,‘ जुनसुकै ठाउँ र समयमा लड्न तयार छु’

काठमाण्डौ । विश्वका सबैभन्दा धनी व्यक्तिमध्ये एक तथा टेस्ला कम्पनीका मालिक एलन मस्कले पुनः मेटा कम्पनीका मालिक मार्क जुकरबर्गलाई चुनौति दिएका छन् । मस्कले जुकरबर्गसँग लडाईका लागि तयार रहेको बताएका छन् । मस्कले एउटा भिडियोमा आफू जुकरबर्गसँग जुनसुकै ठाउँ, जुनसुकै समय र जुनसुकै नियममा फाइट गर्न तयार रहेको बताएका छन् ।  मस्कको चुनौतिपछि जुकरबर्गले पनि जवाफ दिएका छन् ।...

एक दशकमा विश्वका १% धनाढ्यले कमाए ४२ ट्रिलियन डलर, विश्वको आधि जनसंख्याको तुलनामा ३६ गुणा बढी
विश्व अर्थतन्त्र

एक दशकमा विश्वका १% धनाढ्यले कमाए ४२ ट्रिलियन डलर, विश्वको आधि जनसंख्याको तुलनामा ३६ गुणा बढी

काठमाण्डौ । विश्वका १ प्रतिशत धनाढ्यले बितेको १ दशकमा ४२ ट्रिलियन डलरबराबरको सम्पत्ति आर्जन गरेका छन् । अक्सफामले एक प्रतिवेदन सार्वजनिक गर्दै यस्तो जनाएको हो ।  अक्सफामका अनुसार दश वर्षको अवधिमा विश्वका १ प्रतिशत धनाढ्यले कमाएको ४२ ट्रिलियन डलर बाँकी विश्वका आधि जनसंख्याले आर्जन गरेको भन्दा ३६ गुणा बढी हो । प्रतिवेदनमा धनाढ्य अझै धनी बन्दै गएतापनि उनीहरुमाथिको कर भने...

उत्तर कोरियाले फोहोर भरेर उडाएको ब्यालुन दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालयमा झर्यो
विश्व अर्थतन्त्र

उत्तर कोरियाले फोहोर भरेर उडाएको ब्यालुन दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालयमा झर्यो

काठमाण्डौ । उत्तर कोरियाले फोहोर भरेर उडाएको ब्यालुन दक्षिण कोरियाका राष्ट्रपतिको कार्यालय परिसरमा झरेको छ ।  उत्तर कोरियाबाट उडेर आएको ब्यालुन बुधबार बिहान योङसाङमा रहेको राष्ट्रपतिको कार्यालय परिसरमा र अर्को ब्यालुन राष्ट्रिय सुरक्षा मन्त्रालयमा खसेको दक्षिण कोरियाली राष्ट्रपति सुरक्षा निकायले जनाएको छ ।  

बंगलादशेको जनजीवन सामान्य बन्दै, सेयर बजार लगायत उद्योग कलकारखाना खुल्न थाले
विश्व अर्थतन्त्र

बंगलादशेको जनजीवन सामान्य बन्दै, सेयर बजार लगायत उद्योग कलकारखाना खुल्न थाले

काठमाण्डौ । विगत केहि समयदेखि हिंसात्मक आन्दोलनमा रहेको बंगलादेशको आम जन जीवन सामान्य बन्दै गएको छ । गत आइतबार सर्वोच्च अदालतले ९३ प्रतिशत रोजगारी उम्मेद्वारको मेरिटको आधारमा तय गर्नुपर्ने फैसला गरेसँगै बंगलादेशको जन जीवन सामान्यतर्फ फर्किएको हो ।  अहिले बंगलादेशका सरकारी तथा नीजि कार्यालयहरु  खुल्न थालेका छन् । पश्चिमा मुलुकहरुमा टेक्स्टाइल निर्यात गर्ने...

भारतको बजेटः सेयरमा अल्पकालिन पूँजीगत लाभकर २०% पुग्यो, आयकरको विषयमा के-के भयो परिवर्तन ?
विश्व अर्थतन्त्र

भारतको बजेटः सेयरमा अल्पकालिन पूँजीगत लाभकर २०% पुग्यो, आयकरको विषयमा के-के भयो परिवर्तन ?

काठमाण्डौ। भरतीय अर्थमन्त्री निर्मला सीतारमणले मंगलबार बजेट प्रस्तुत गरेकी छन्। तेस्रो पटक सत्तामा आएपछि केन्द्रमा नरेन्द्र मोदी सरकारको यो पहिलो बजेट हो। नयाँ कर प्रणाली छनोट गर्नेहरूका लागि मानक कटौती ५० हजारबाट बढाएर ७५ हजार पुर्याइएको छ।नयाँ कर प्रणाली यस्तो छ सुचीसहित हेर्नुहोस:३ लाख सम्म कुनै कर छैन३.७ लाख सम्म ५  प्रतिशत कर८.१० लाख सम्म १० प्रतिशत कर१०.१२ लाख सम्म...

विश्वका यी १० देशमा जनताबाट उठाइदैन एक रुपैयाँ पनि कर, कसरी चलिरहेको छ त अर्थतन्त्र ?
विश्व अर्थतन्त्र

विश्वका यी १० देशमा जनताबाट उठाइदैन एक रुपैयाँ पनि कर, कसरी चलिरहेको छ त अर्थतन्त्र ?

काठमाण्डौ । आयकर कुनैपनि देशको आम्दानीको मुख्य स्रोतको रुपमा रहेको हुन्छ । विभिन्न देशमा मानिसहरुले आय आर्जन गर्ने आम्दानीका आधारमा आयकर निर्धारण गरिएको हुन्छ । अर्थात जसले कम कमाउछ उसले कम र जसले धेरै कमाउछ उसले धेरै कर तिर्नुर्पे हुन्छ । तर के तपाईलाई थाहा छ ?विश्वमा यस्ता देशहरु पनि छन्, जहाँ मानिसहरुबाट आयकर उठाईदैन । आखिर कुन–कुन देशहरुले आफ्नाा जनताबाट असुल्दैनन् त...

गुगलसँगको २३ बिलियन डलरको सम्झौताबाट पछि हट्यो विज, अब आफ्नै आईपीओ जारी गर्ने
विश्व अर्थतन्त्र

गुगलसँगको २३ बिलियन डलरको सम्झौताबाट पछि हट्यो विज, अब आफ्नै आईपीओ जारी गर्ने

काठमाण्डौ । गुगलले प्राप्ति गर्ने भनिएको साइबर सुरक्षा स्टार्टअप कम्पनी‘ ‘विज’ ले प्राप्ति सम्झौताबाट हात झिकेको छ । यसअघि गुगलले विजलाई करिब २३ बिलियन डलरमा खरिद गर्ने विषयमा छलफल भईरहेको थियो ।  क्याउड कम्प्युटिङका लागि साइबर सेक्युिरिटी सफ्टवेयर बनाउने कम्पनी विजको प्राप्ति गुगलले अहिलेसम्म खरिद गरेको सबैभन्दा उच्च मूल्यको कम्पनी हुने जनाइएको थियो । तर विजले अचानक...

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.