इरानले स्ट्रेट अफ हर्मुजबाट आवतजावत गर्ने जहाजहरूलाई कुनैपनि शुल्क लिनेछैनः ट्रम्प
काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले स्ट्रेट अफ हर्मुज पार गर्ने जहाजहरूबाट कुनै प्रकारको टोल, बीमा शुल्क वा अन्य कुनै पनि प्रकारको शुल्क नलिने प्रतिवद्धता जाहेर गरेको बताएका छन् ।ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै भने, ‘अमेरिकाले इरानलाई कुनै पैसा दिएको छैन, न त कुनै पैसा उनीहरूको नियन्त्रणमा गएको छ। हामी उनीहरूको केही रकम जारी गर्नेछौं,...

