काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा उतारचढाव कायमै रहेको छ। बिहीबार सुनको मूल्य सामान्य अंकले घटेको छ।
अन्तर्राष्ट्रिय बजारमा बिहीबार सुनको मूल्य १.७० डलरले घटेर प्रतिऔँस ४ हजार ६० डलरको आसपास कारोबार भइरहेको छ ।
अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले ब्याजदर यथावत् राख्ने निर्णय गरेपछि सुनको मूल्यमा उतारचढाव कायम रहेको हो ।
यस्तै चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।