आईतवार, कार्तिक १५,२०८३ 12:47:33
  • आईतवार, कार्तिक १५,२०८३ 12:47:33
Global IME Bank Limited

डिसेम्बरमा तेल उत्पादनको लक्ष्य यथावत् राख्ने ओपेक प्लसको सहमति

Bizshala
डिसेम्बरमा तेल उत्पादनको लक्ष्य यथावत् राख्ने ओपेक प्लसको सहमति
New Office

काठमाडौँ। पेट्रोलियम पदार्थ उत्पादक राष्ट्रहरूको समूह ओपेक प्लसले आगामी डिसेम्बर महिनामा पनि तेल उत्पादनको लक्ष्य यथावत् राख्ने सैद्धान्तिक सहमति गरेको छ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

समूहका सदस्य राष्ट्रहरू डिसेम्बरका लागि तेल उत्पादनको लक्ष्यमा कुनै परिवर्तन नगर्न सहमत भएका हुन्। आगामी वर्षसम्म उत्पादन नीतिमा थप समायोजन नहुने अपेक्षाअनुरूप यस्तो सहमति भएको हो।

ओपेक प्लसका सात प्रमुख सदस्य राष्ट्र साउदी अरब, रुस, इराक, कुवेत, अल्जेरिया, काजकिस्तान र ओमानका प्रतिनिधि सहभागी बैठक अनलाइन माध्यमबाट भएको थियो।

Garima Development Bank
Bizshala
IME remit

इरान युद्धका कारण महिनौँदेखि प्रभावित खाडी मुलुकहरूको तेल निर्यात पछिल्लो समय क्रमिक रूपमा बढ्दै गएको छ। यद्यपि, तीमध्ये अधिकांश मुलुकले अझै पनि तोकिएको उत्पादन लक्ष्यभन्दा कम परिमाणमा तेल उत्पादन गरिरहेका छन्।

ओपेक प्लसमा पेट्रोलियम निर्यातक राष्ट्रहरूको सङ्गठन (ओपेक) र रुससहितका सहयोगी राष्ट्रहरू सहभागी छन् ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.