सोमबार, कार्तिक १६,२०८३ 10:05:31
  • सोमबार, कार्तिक १६,२०८३ 10:05:31
Global IME Bank Limited

बाढीपहिरो र निर्माणका कारण विभिन्न राजमार्ग प्रभावित, केही सडक एकतर्फी

Bizshala
बाढीपहिरो र निर्माणका कारण विभिन्न राजमार्ग प्रभावित, केही सडक एकतर्फी
New Office

काठमाडौं। बाढी, पहिरो र निर्माण कार्यका कारण देशका विभिन्न स्थानका मुख्य राजमार्ग प्रभावित भएका छन्। नेपाल प्रहरीले सोमबार विवरण सार्वजनिक गर्दै केही सडक पूर्ण अवरुद्ध रहेको र केहीमा एकतर्फी यातायात सञ्चालन भइरहेको जनाएको छ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

प्रहरीका अनुसार बागमती प्रदेशको काभ्रेपलाञ्चोकस्थित बीपी राजमार्गको रोशी गाउँपालिकाका पिनथली र गिम्दिबेसीमा खसेको पहिरो पन्छाएपछि सडक एकतर्फी सञ्चालनमा आएको छ। पृथ्वी राजमार्गको बेनीघाट रोराङ–९ भालुवाटारमा भने पुल निर्माण तथा सडक स्तरोन्नतिका कारण सोमबार बिहान ११ देखि दिउँसो २ बजेसम्म पूर्ण रूपमा बन्द हुने भएको छ।

Garima Development Bank
Bizshala
IME remit

गण्डकी प्रदेशको गोरखास्थित आरुघाट गाउँपालिका–२ र ३ जोड्ने सोतिदेखि मान्बु जाने पुल बाढीले क्षति पुर्‍याएपछि असोज २५ गतेदेखि बन्द छ।

यस्तै, लुम्बिनी प्रदेशको अर्घाखाँचीस्थित सन्धिखर्क–गोरुसिङ्गे सडकको नरपानी र कर्णाली प्रदेशको सुर्खेतस्थित कर्णाली राजमार्गको बराहताल गाउँपालिका–७ औलिसेमा पहिरोका कारण एकतर्फी रूपमा मात्रै यातायात सञ्चालन भइरहेको प्रहरीले जनाएको छ।

 

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.