स्थल आक्रमणको चर्चाबीच इरानको चेतावनी: 'अमेरिकी सैनिकको व्यग्र प्रतिक्षामा छौं, आगो ओकल्नुछ !'
तेहरान । अमेरिका र ईरानबीच बढ्दो तनावका बीच ईरानले सम्भावित अमेरिकी जमिनी हमलाबारे कडा चेतावनी दिएको छ। ईरानी अधिकारीहरूले स्पष्ट रूपमा भनेका छन् कि यदि अमेरिकी सैनिकहरूले ईरानी भूमिमा पाइला राखे भने उनीहरू “शव बाकसमा मात्र फर्किनेछन्।”

