सोमबार, भाद्र २२,२०८३ 11:44:24
Bizshala
  • सोमबार, भाद्र २२,२०८३ 11:44:24
Bizshala
Global IME Bank Limited

स्ट्रेट अफ हर्मुजलाई प्रतिबन्धित क्षेत्र घोषणा गरी नयाँ जलमार्ग सार्वजनिक गर्ने इरानको तयारी

स्ट्रेट अफ हर्मुजलाई प्रतिबन्धित क्षेत्र घोषणा गरी नयाँ जलमार्ग सार्वजनिक गर्ने इरानको तयारी
New Office

काठमाण्डौ । इरानले रणनीतिक रूपमा महत्वपूर्ण स्ट्रेट अफ हर्मुज नजिक प्रतिबन्धित क्षेत्र घोषणा गर्ने तयारी गरेको छ। इरानका शीर्ष सुरक्षा अधिकारी मोहसेन रेजाईका अनुसार तेहरानले आगामी केही दिनभित्र उक्त क्षेत्रमा नयाँ जलमार्गसमेत सार्वजनिक गर्नेछ।

ओमानसँगको सहमतिमा तयार पारिएको उक्त नयाँ नौवहन मार्ग हर्मुज जलमार्ग हुँदै सञ्चालन हुने जनाइएको छ। विश्वको महत्वपूर्ण तेल आपूर्ति मार्गमध्ये एक मानिने हर्मुज जलमार्गमा इरानको पछिल्लो कदमले क्षेत्रीय सुरक्षा तथा विश्वव्यापी ऊर्जा बजारमा चासो बढाएको छ।

Bizshala
CG Motors
Muktinath Bikas Bank Limited

यसैबीच, इरानी संसद्का सभामुख मोहम्मद बाघेर घालिबाफले इरानमाथि पुनः कुनै आक्रमण भए त्यसको ‘अझ भारी र पीडादायी प्रतिक्रिया’ दिने चेतावनी दिएका छन्।

उनको भनाइ अमेरिकी सेनाले शनिबार इरानी तीनवटा तेल ट्यांकरमा आक्रमण गरी ध्वस्त पारेपछि आएको हो। 

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.