सोमबार, श्रावण १८,२०८३ 04:34:36
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 04:34:36
Bizshala
Global IME Bank Limited

इरानमा ह्वाट्सएप र गूगल प्लेमाथिको प्रतिबन्ध हट्यो

इरानमा ह्वाट्सएप र गूगल प्लेमाथिको प्रतिबन्ध हट्यो
New Office

काठमाण्डौ । इरानमा ह्वाट्सएप र गूगल प्लेमाथिको प्रतिबन्ध हटेको छ । इरानी सरकारी मिडियाले यसलाई इन्टरनेटमाथिको प्रतिबन्ध हटाउने पहिलो कदमको रुपमा बताएका छन् ।  

तर अझै पनि अमेरिकामा आधारित सामाजिक सञ्जालहरु जस्तै युट्युब,फेसबुक र ट्विटर(एक्स)माथिको प्रतिबन्ध भने कायमै रहेको छ ।   

इरानी सरकारी सञ्चारमाध्यम आईआरएनएले ह्वाट्सएप र गूगल प्लेमाथिको प्रतिबन्ध हटाउने विषयमा बुहमतले मतदान गरेको जनाएको छ । ‘आज इन्टरनेटमाथिको प्रतिबन्ध हटाउने पहिलो कदम चालिएको छ ।’ आईआरएनएलाई उदुधृत गर्दै इरानका सूचना तथा सञ्चार प्रविधिले बताए ।      

विश्वभरमा इन्टरनेटमाथिको कडा प्रतिबन्ध लगाउने देशमध्ये इरान पनि एक हो । इरानमा सामाजिक सञ्जालहरुलाई सरकारविरुद्ध प्रदर्शन गर्ने माध्यमका रुपमा प्रयोग गरिदै आएको छ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.