बुधबार, माघ ९,२०८१ 07:34:38
IME remit
  • बुधबार, माघ ९,२०८१ 07:34:38
इरानमा ह्वाट्सएप र गूगल प्लेमाथिको प्रतिबन्ध हट्यो
विश्व अर्थतन्त्र

इरानमा ह्वाट्सएप र गूगल प्लेमाथिको प्रतिबन्ध हट्यो

काठमाण्डौ । इरानमा ह्वाट्सएप र गूगल प्लेमाथिको प्रतिबन्ध हटेको छ । इरानी सरकारी मिडियाले यसलाई इन्टरनेटमाथिको प्रतिबन्ध हटाउने पहिलो कदमको रुपमा बताएका छन् ।  तर अझै पनि अमेरिकामा आधारित सामाजिक सञ्जालहरु जस्तै युट्युब,फेसबुक र ट्विटर(एक्स)माथिको प्रतिबन्ध भने कायमै रहेको छ ।   

वाट्सएपले रातको समयमा प्रयोगकर्ताको डेटा चोरी गर्ने गरेको एलन मस्कको आरोप
विश्व अर्थतन्त्र

वाट्सएपले रातको समयमा प्रयोगकर्ताको डेटा चोरी गर्ने गरेको एलन मस्कको आरोप

काठमाण्डौ । टेस्ला कम्पनीका मालिक तथा अमेरिकी धनाढ्य एलन मस्कले चर्चित म्यासेजिङ एप वाट्सएपमाथि गम्भिर आरोप लगाएका छन् । मस्कले वाट्सएपले दैनिक रुपमा रातको समयमा प्रयोगकर्ताको डेटा ट्रान्सफर गर्ने गरेको आरोप लगाएका हुन् ।  एलन मस्कले ट्विटरका पूर्व कर्मचारीको पोस्ट एक्स प्लेटफर्ममा रि–शेयर गर्दै यस्तो आरोप लगाएका हुन् । ती कर्मचारीले १२ घण्टाको समाचारको रिक्याप पोस्ट...

चीनमा ह्वाट्स एप र थ्रेड्समाथि ठूलो कारवाही, सरकारी निर्देशनमा एप्पलले हटायो एपस्टोरबाट
FIN-TECH

चीनमा ह्वाट्स एप र थ्रेड्समाथि ठूलो कारवाही, सरकारी निर्देशनमा एप्पलले हटायो एपस्टोरबाट

काठमाण्डौ । एप्पलले चीनमा आफ्नो एपस्टोरबाट मेटा कम्पनीका दुईवटा एप्स हटाएको छ । कम्पनीले एपस्टोरबाट ह्वाट्स् एप र थ्रेड्स हटाएको हो ।  यी एपहरु चीन सरकारको निर्देशनअनुसार हटाइएको एप्पलले जनाएको छ । चीन सरकारले सुरक्षाका कारण देखाउँदै यी एपहरु हटाउन निर्देशन दिएको थियो । तर एप्पल एपस्टोरमा फेसबुक,इन्स्टाग्राक र मेसेन्जरजस्ता एपहरु भने अझै पनि उपलब्ध छन् । यसका साथै चीनमा...

अब वाट्सएपमा स्क्रिनसट लिन नमिल्ने
FIN-TECH

अब वाट्सएपमा स्क्रिनसट लिन नमिल्ने

काठमाण्डौ । वाट्सएपले आफ्नो प्लेटफर्ममा नयाँ–नयाँ फिचर्स ल्याईरहेको छ । पछिल्लो केहि समयदेखि कम्पनीले निरन्तर आफ्नो प्लेटफर्ममा सुरक्षा र गोपनियतासँग जोडिएका फिचर्सहरु ल्याईरहेको छ ।  यस्तोमा कम्पनीले प्रोफाइल फोटोको स्क्रिनसट नगर्न मिल्ने फिचर्स ल्याएको छ । कम्पनीले यो फिचर्सलाई लामो समयदेखि बीटा भर्जनमा परीक्षण गरिरहेको थियो । अहिले कम्पनीले यो फिचर्सलाई रोलआउट...

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.