ईरानविरुद्ध अमेरिकाको ‘सबैभन्दा ठूलो आर्थिक हमला’ गर्ने चेतावनी
काठमाण्डौ । अमेरिकी अर्थमन्त्री स्कट बेसन्टले अमेरिकाले इरानविरुद्ध अहिलेसम्मकै सबैभन्दा ठूलो आर्थिक अभियान सुरु गर्न लागेको दाबी गरेका छन्।बेसन्टले सोमबार बिहान सामाजिक सञ्जाल एक्समार्फत अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको सैन्य क्षमता कमजोर बनाइसकेको र अब आर्थिक मोर्चामा ठूलो अभियान अघि बढाइने बताएका हुन्।बेसन्टले आफ्नो पोस्टमा ट्रम्पले इरानका करिब १००...

