बिहीबार, चैत्र २१,२०८१ 03:20:18
IME remit
  • बिहीबार, चैत्र २१,२०८१ 03:20:18
IME remit
Global IME Bank Limited

विश्व बैंकले बढायो चीनको जीडीपी वृद्धिदर

Hyundai Nepal
विश्व बैंकले बढायो चीनको जीडीपी वृद्धिदर
Nabil Bank Limited

काठमाण्डौ । विश्व बैंकले चीनको आर्थिक वृद्धिदर बढाएको छ । विश्व बैंकले सन् २०२४ र २०२५ का लागि चीनको आर्थिक वृद्धिदर बढाएको हो ।  

विश्व बैंकले यो वर्ष चीनको जीडीपी ४.९ प्रतिशत पुगेको जनाएको छ । बैंकले गत जुनमा यो वर्ष चीनको जीडीपी ४.८ प्रतिशत रहने जनाएको थियो । यद्यपी चीन सरकारले भने यो वर्ष चीनको जीडीपी ५ प्रतिशत रहने अपेक्षा गरेको थियो ।  

Shivam Cement
Bizshala
CG Motors

यद्यपी सन् २०२५ मा भने जीडीपी ४.५ प्रतिशत मात्रै रहने विश्व बैंकले जनाएको छ । यो वृद्धिदर विश्व बैंकले यसअघि प्रक्षेपण गरेको ४.१ प्रतिशतभन्दा भने धेरै नै हो ।  

सुस्त घरेलु आय वृद्धि र न्यून घरायसी मूल्यबाट हुने नकारात्मक सम्पत्तिले सन् २०२५ मा उपभोगमा प्रभाव पार्ने विश्व बैंकले जनाएको छ ।

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

चीनले सुस्ताएको अर्थतन्त्रलाई उकास्न ४११ ट्रिलिन डलरबराबरको ट्रेजरी बोन्ड जारी गर्ने तयारी समेत गरेको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.