आईतवार, फाल्गुन ११,२०८१ 03:56:39
IME remit
  • आईतवार, फाल्गुन ११,२०८१ 03:56:39
विश्व बैंकले बढायो चीनको जीडीपी वृद्धिदर
विश्व अर्थतन्त्र

विश्व बैंकले बढायो चीनको जीडीपी वृद्धिदर

काठमाण्डौ । विश्व बैंकले चीनको आर्थिक वृद्धिदर बढाएको छ । विश्व बैंकले सन् २०२४ र २०२५ का लागि चीनको आर्थिक वृद्धिदर बढाएको हो ।  विश्व बैंकले यो वर्ष चीनको जीडीपी ४.९ प्रतिशत पुगेको जनाएको छ । बैंकले गत जुनमा यो वर्ष चीनको जीडीपी ४.८ प्रतिशत रहने जनाएको थियो । यद्यपी चीन सरकारले भने यो वर्ष चीनको जीडीपी ५ प्रतिशत रहने अपेक्षा गरेको थियो ।  

काठमाण्डौमा जारी विश्व बैंकको कुम्भमेला सकियो, नेपाललाई के भयो फाइदा ?
ECONOMY& POLITICS

काठमाण्डौमा जारी विश्व बैंकको कुम्भमेला सकियो, नेपाललाई के भयो फाइदा ?

काठमाण्डौ । विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ (आईडीए–२१) को तेस्रो परिपूरण बैठक सकिएको छ । राजधानीस्थित होटल सोल्टी प्लाजामा चार दिनसम्म चलेको बैठकको अर्थमन्त्री वर्षमान पुन अनन्तले शुक्रबार समापन गरेका हुन् ।  बैठकको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार उद्घाटन गरेका थिए । विश्व बैंक समूहले नेपालमा आयोजना गरेको यो हालसम्मकै ठूलो...

विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक ट्रोटसनबर्गद्वारा अर्थमन्त्री पुनसँग भेट
ECONOMY& POLITICS

विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक ट्रोटसनबर्गद्वारा अर्थमन्त्री पुनसँग भेट

काठमाण्डौ । विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक एक्सेल भान ट्रोटसनबर्गले अर्थमन्त्री वर्षमान पुन अनन्तसँग भेटेका छन् ।  ट्रोटसनबर्गले सोमबार सिंहबारस्थित मन्त्रालयमा मन्त्री पुनसँग शिष्टाचार भेट गरेका हुन् । ट्रोटसनबर्ग मंगलबारदेखि काठमाण्डौ मा सुरु भएर ४ दिनसम्म चल्ने विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ (आईडीए)–२१ को तेश्रो  रिप्लेनिसमेन्ट...

विश्व बैंकको नेपाल निर्देशकमा डेभिड सिस्लेन नियुक्त
ECONOMY& POLITICS

विश्व बैंकको नेपाल निर्देशकमा डेभिड सिस्लेन नियुक्त

काठमाण्डौ । विश्व बैंकले डेभिड सिस्लेनलाई नेपालका लागि विश्व बैंकको राष्ट्रिय निर्देशक नियुक्त गरेको छ । डेभिडले काठमाण्डौस्थित विश्व बैंकको उपेक्षेत्रीय कार्यालयमार्फत माल्दिभ्स र श्रीलंकाको राष्ट्रिय निर्देशकको समेत जिम्मेवारी निर्वाह गर्नेछन् ।  अमेरिकी नागरिक डेभिड यसअघि ल्याटिन अमेरिका र क्यारिबियन मुलुकहरुका लागि विश्व बैंकका तर्फबाट शहरी व्यवस्थापन र...

विश्व बैंकको हालसम्मकै ठूलो बैठक नेपालमा हुने
BANKING

विश्व बैंकको हालसम्मकै ठूलो बैठक नेपालमा हुने

काठमाण्डौ ।  विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ (आइडिए) २१ बैठक नेपालमा हुँदैछ । नेपालमा हुन लागेको यो विश्व बैंकको हालसम्मकै ठूलो कार्यक्रम हो ।  आगामी ४ देखि ७ असारसम्म काठमाण्डौमा हुने बैठकको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उदघाटन गर्नेछन् । आइडिएको २१औं बैठक आयोजना गर्न विभिन्न देशले प्रस्ताव पेश गरेका थिए । अन्तिममा ताजिकिस्तान र...

विश्व बैंकले माग्यो नेपालका लागि कर्मचारी, कति चाहिन्छ योग्यता ?
BANKING

विश्व बैंकले माग्यो नेपालका लागि कर्मचारी, कति चाहिन्छ योग्यता ?

काठमाण्डौ । विश्व बैंकले नेपालका लागि कर्मचारी माग गरेको छ । बैंकले एक सूचना जारी गर्दै दुई वर्षे अवधिको कार्यकालका लागि सिनियर अपरेशन अफिसर पदका लागि कर्मचारी माग गरेको हो ।  यो पदमा काम गर्ने कर्माचारीले कन्ट्री डाइरेक्टर र अपरेशन म्यानेजरसँग सहकार्य गर्दै नेपाल सरकार र नेपाल सरकारका सरोकारवाला निकायमहरुसँग आवद्ध हुँदै काम गर्नुपर्नेछ । साथै, नेपालको पोर्टफोलियोलाई...

विश्व बैंकले घटायो नेपालको यस वर्षको आर्थिक वृद्धिदरको प्रक्षेपण,३.३% मा सीमित रहने
ECONOMY& POLITICS

विश्व बैंकले घटायो नेपालको यस वर्षको आर्थिक वृद्धिदरको प्रक्षेपण,३.३% मा सीमित रहने

काठमाण्डौ । विश्व बैंकले नेपालको आर्थिक वृद्धिदरको प्रक्षेपण घटाएको छ । विश्व बैंकले चालु आर्थिक वर्ष २०८१र८१ मा नेपालको आर्थिक वृद्धि ३.३ प्रतिशत रहने प्रक्षेपण गरेको छ । विश्व बैंकले आज  ‘साउथ एसिया डेभलपमेन्ट अपडेट’ सार्वजनिक गर्दै यस्तो प्रक्षेपण सार्वजनिक गरिएको हो । विश्व बैंकले यसअघि गरेको प्रक्षेपणलाइै पुनरावलोकन गर्दै वृद्धिदर घटाएको हो । गत जनवरीमा विश्व...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.